गण्डकी प्रदेश

शीतभण्डार बनाउँदै तनहुँका स्थानीय तह

पोखरा कृषिउपज सामग्री भण्डारण गरी उपयुक्त समयमा बिक्री वितरण गर्नका लागि तनहुँका स्थानीय तहले शीतभण्डार निर्माणलाई अगाडि बढाएका छन् । जिल्लास्थित विभिन्न स्थानीय तहले शीतभण्डार निर्माण थालेका हुन् । घिरिङ


पोखराको तालचोकमा दुई सवारी दुर्घटना

पोखरा पोखराको तालचोक सडकमा शनिबार बिहान दुई सवारी दुर्घटना भएको छ । एकै दिशा तर्फ पोखराबाट जाँदै गरेका ग २ च ८५५२ नं.को कार र ग २ च ३११७ नं.


लमजुङमा पुनः हिमपात, जनजीवन कष्टकर

पोखरा लमजुङको उच्च पहाडी भेगमा पुनः हिमपात भएको छ । भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको स्मार्ट भिलेज घले गाउँमा बिहीबार साझदेखि भारी


मनाङमा तीन फिट बाक्लो हिमपात, हिमपातसँगै मनाङको जनजीवन प्रभावित

पोखरा मनाङमा  तीन फिट बाक्लो  हिमपात भएको छ । बिहीवार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ ।  मनाङका


गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना

पोखरा आज शुक्रबार गण्डकी तथा लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । काठमाडाैं उपत्यकासहित देशभर पनि वर्षा भएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून


७ केजी ५ सय ग्राम अवैध गाँजासहित स्याङ्गजाका एक युवक पक्राउ

पोखरा करिब ७ केजी ५ सय ग्राम अवैध गाँजासहित प्रहरीले अर्जुनचौपारी गाउँपालिका-१ गहतेबाट सोही ठाउँ निवासी २२ वर्षीय पवन जिसीलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा वुधबार दिउँसो अर्जुनचौपारीबाट खटिएको


कास्कीका संयुक्त जवसद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध बिरोध

पोखरा नेपाल कम्युनिस्ट पार्टी कास्कीका संयुक्त जवसद्वारा पेट्रोलियम पदार्थमा गरीएको मुल्यवृद्धिको बिरोध गर्दै पोखरा महानगरपालिका पावर हाउस नजिक रहेको नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय घेराउ गर्दै बिरोध प्रदर्शन गरेको


मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि होमस्टे र ‘रक क्लाइम्बिङ’ लाई बाँड्याे २५ लाख

पोखरा लमजुङको मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भन्दै हाेमस्टे, ‘रक क्लाइम्बिङ’, मन्दिर र पार्कका लागि २५ लाख रुपैयाँ बाँडेकाे छ । पाँच वटा होमस्टेले २/२ लाख रुपैयाँ पाएका छन् ।


म्याग्दी जिल्लामा कुष्ठरोगको जोखिम, ६ नयाँ कुष्ठरोगी भेटिए

पोखरा म्याग्दी जिल्ला कुष्ठरोगका जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष जिल्लामा ६ नयाँ कुष्ठरोगी भेटिएका छन् । ६९औँ


मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध

पोखरा जिल्ला कोभिड-१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्बन्धित स्थानीय तहमार्फत मनाङ प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो । शनिबारसम्म


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja