गण्डकी प्रदेश

कास्कीभित्र पछिल्लो साढे चार वर्षमा थपिए ५७ हजार मतदाता

पोखरा कास्कीभित्र पछिल्लो साढे चार वर्षमा ५७ हजारभन्दा बढी मतदाता थपिएका छन् । २०७४ को स्थानीय निर्वाचनपछि गत २४ माघसम्म ५७ हजार १२९ मतदाता थप भएका छन् ।२०७४ सालमै भएको प्रदेश


तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप

पोखरा तनहुँका २९ हजार बालबालिकाले कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पूरा मात्रा लगाएका छन् । दशवटै स्थानीय तहका २९ हजार हजार १६० बालबालिकाले मोडर्ना खोपको पूरा मात्रा लगाएको स्वास्थ्य कार्यालय तनहुँले


भालुको पित्तसहित लमजुङका एक व्यक्ति पक्राउ

पोखरा भालुको पित्तसहित प्रहरीले लमजुङका एक व्यक्तिलाई पक्राउ गरेको छ। टोखा नगरपालिका-९ आनन्द टोल नजिकबाट २ सय ४० ग्राम तौल भएको संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने १ थान


पछिल्लो २४ घण्टामा गण्डकीका थप ७० जनामा कोरोना पुष्टि,एकको मृत्यु  

पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप ७० जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २१६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका


कास्कीको पोखरास्थित फेवाताललाई संरक्षित जलाधार क्षेत्र घोषणा

पोखरा सरकारले कास्कीको पोखरास्थित फेवाताललाई संरक्षित जलाधार क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेवातालको जलाधार


पोखराबाट १३२ एम्पुल अवैध लागु औषधसहित एक युवक पक्राउ

पोखरा कास्की प्रहरीले अवैध लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय हंसपुरबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका -२७ बस्ने सरोज कुमाललाई अवैध लागु औषधसहित पक्राउ गरेको जिल्ला


मनाङमा हिमपातले कोरोनाविरुद्धको बुस्टर खोप अभियान स्थगित

पोखरा हिमपातले मनाङमा कोरोनाविरुद्धको बुस्टर खोप अभियान स्थगित भएको छ । हिमपातले पैदलमार्गसमेत अवरुद्ध हुँदा खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख वद्री आचार्यले जानकारी दिनुभयाे । मनाङमा कोभिड-१९


गण्डकीमा थप१३८ जनामा कोरोना संक्रमण, २ को मृत्यु 

पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप १३८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४०७ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका


५१ वटा पशुपंक्षी फार्मलाई अनुदान उपलब्ध गराउने

पोखरा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७८÷७९ मा तीन वटा कार्यक्रम मार्फत ५१ वटा पशुपंक्षी फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ । साना पशुपंक्षी


लमजुङमा विद्युत महसुलको तीन करोड बक्यौता उठ्न बाँकी

पोखरा लमजुङमा विद्युत महसुलको तीन करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाको दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको एक करोड रुपैयाँ बक्यौता उठ्न बाँकी


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja