गण्डकी प्रदेश

गण्डकी प्रदेशका सांसदलाई असोज १४ गते बिदाइ गर्ने तयारी 

पोखरा गण्डकी प्रदेशका सांसदलाई असोज १४ गते बिदाइ गर्ने तयारी भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले असोज १४ गते शुभकामना आदानप्रदान भनी निवर्तमान सांसदलाई बोलाउने र भेटघाट र कदर


“संविधानले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँधेको छ ”

पोखरा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँधेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य


प्रदेशले पहिचान स्थापित गराउन सफल भएको छ: मुख्यमन्त्री पोखरेल

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनका बीच पनि प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताएका छन्। संविधान दिवस २०७९ का अवसरमा मुख्यमन्त्री पोखरेलले आज


गण्डकीको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बन्छु- उपमहासचिव गुरुङ

पोखरा गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने  बताएका छन् ।  शान्तिटोल तमु आमा तथा बाबा समुह बेसीशहर


कांग्रेस युवा नेता कोइराला गण्डकी प्रदेशसभा सदस्यमा सिफारिस

पोखरा नेपाली कांग्रेसका युवा नेता अर्पण कोइराला गण्डकी प्रदेशसभा सदस्य पदका लागि सिफारिस भएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य पदका लागि कोइराला समानुपातिकतर्फबाट सिफारिस भएका हुन्


गोरखाले निर्वाचन क्षेत्र नम्बर १ मा ‘प्रचण्ड’ र २ मा श्रेष्ठ सिफारिस गर्ने

पोखरा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस


नेपाल भेटेरिनरी एशोसिएसन द्धारा ,पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ संशोधनको माग

सरकारले कानूनविपरीत पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ ल्याएको भन्दै नेपाल भेटेरिनरी एशोसिएसनले संशोधनको माग गरेको छ ।नेपालको संविधान, संघीयताको मर्म, नेपालको पशु चिकित्सा परिषद् ऐन, २०५५, प्रदेश


कांग्रेसका महामन्त्री थापालाई कास्कीबाट उम्मेद्वार सिफारिस गर्न आवेदन 

पोखरा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई आगामी मंसिर ४ मा हुने चुनावका लागि पार्टीबाट उम्मेद्वार बनाउन कास्की क्षेत्र नं. १ कांग्रेसमा थापाको नामबाट बुधबार आवेदन परेको हो । कास्की कांग्रेसका


कांग्रेसका नेता पौडेलद्वारा तनहुँ १ बाट उम्मेदवार बन्न आवेदन पेश

पोखरा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवार बन्नका लागि आवेदन पेश गरेका छन् । कांग्रेस तनहुँले संघीय र प्रदेश सभा सदस्यमा उम्मेदवार बन्न चाहने आकांक्षीका लागि हिजो


बिपी काँग्रेस लमजुङको सभापतिमा तेजनाराण अधिकारी चयन 

पोखरा लमजुङमा नेपाली काँग्रेस बिपी जिल्ला कार्य समिति गठन भएको छ । समिति गठन गर्न आयोजित भेलाले सभापतिमा तेजनाराण अधिकारीलाई चयन गरेको हो ।पदाधिकारीपछि टुङ्ग्याउने गरी ५१ सदस्यीय कार्य समिति


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja