गण्डकी प्रदेश

गण्डकी प्रदेशले दियो करमा छुटको व्यवस्था

पोखरा गण्डकी सरकारले आगामी वर्षका लागि करिब ३६ अर्बको बजेट विनियोजन गरेको छ । अधिकांश संघ सरकारको अनुदानमा आधारित बजेटमा पाँच अर्ब मात्र आन्तरिक स्रोत छ । सरकारले उठाउन सक्ने


चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने पुलमा क्षति 

पोखरा मंगलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो ।


बागलुङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

पोखरा नाबालिकालाई बलात्कार गरेको आरोपमा बागलुङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले बरेङ गाउँपालिका-३ का २४ वर्षीय अनिल श्रीषलाई पक्राउ गरेको हो । प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार


गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड ९० लाख

पोखरा गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३६ अर्बको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो


गोरखाका ९२ प्रतिशत उम्मेद्वारहरुले बुझाएनन् निर्वाचनको खर्च विवरण

पोखरा स्थानीय निर्वाचन २०७९ सम्पन्न भएको महिना दिन पुग्न लाग्दासमेत गोरखाका ९२ प्रतिशत उम्मेद्वारहरुले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालय गोरखाले तोकेको हदम्यादअनुसार आगामी ६ असारमा कार्यालय समयभित्र गोरखाका ११ वटै


बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु   

पोखरा माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका-२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा मंगलबार राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको


गण्डकी प्रदेशले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै

गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री रामजीप्रसाद बरालले आज दिउँसो ४ बजे प्रदेश सरकारको आय व्यय प्रदेशसभा बैठकमा सार्वजनिक गर्ने कार्यक्रम छ ।


तनहुँकोमा व्यास नगरपालिका र म्याग्दे जोड्ने साँघेखेलामा झोलुङ्गे पुल निर्माण

पोखरा तनहुँको व्यास नगरपालिका-७ र म्याग्दे गाउँपालिका-६ जोड्ने साँघेखेलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । नेपाल सरकार र म्याग्दे गाउँपालिकाको कूल रु ४३ लाख १० हजार ६१ को लागतमा उक्त


मुस्ताङमा१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी, एक जना पक्राउ

पोखरा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(३ चैले बस्ने २९ वर्षीय राजन बिक रहेका छन् ।प्रहरीका


त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गरिने

पोखरा गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो ।गण्डकी प्रदेश


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja