गण्डकी प्रदेश

पाेखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण

पाेखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा त्यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बिहीबार ५० वर्षीया महिलामा मिर्गौलाकाे सफल प्रत्यारोपण गरेका हुन्


तनहुँका एक सय एक परिवारलाई परिवारलाई लालपूर्जा वितरण

पोखरा नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाउँ विकास समितिअन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले


लमजुङमा सञ्चालन ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै

पोखरा जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लामा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उक्त अभियान अन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक


गण्डकी प्रदेशमा ४१ शिक्षकको बढुवा

पोखरा शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशले कार्यसम्पादन मूल्याङ्कनको आधारमा विभिन्न तह, श्रेणी र विज्ञापन अनुसार शिक्षकहरुको बढुवा गरेको छ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय


म्याग्दीको एक दर्जनभन्दा बढी बस्ती बाढी र पहिराको उच्च जोखिममा

पोखरा म्याग्दीको रघुगङ्गा गाउँपालिकाका एक दर्जनभन्दा बढी बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका छन् । रघुगङ्गाका रघुघाट, गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी,


आज बिहान पोखरामा भूकम्प जाँदा घर भत्किँयो

पोखरा पोखरामा बिहीबार बिहान भूकम्प जाँदा एउटा घर भत्किएको छ। बिहान ३ :५७ बजेको समयमा गएको भूकम्पका कारण पोखरा महानगरपालिका वडा नं -२४ कास्कीकोट स्थित दोपरे निवासी ३९ वर्षीय पूर्ण


गोरखामा पनि आज बिहान भूकम्प धक्का महसुस 

पोखरा गोरखामा पनि आज बिहीबार बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव १ रेक्टरको स्केलको भूकम्प छ। आरुघाट गाउँपालिकाको थुमीमा केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान


पोखरामा आज बिहान ३ बजेर ५६ मिनेटमा भूकम्पको धक्का

पोखरा पोखरामा आज बिहीबार बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का कास्कीसहित आसपासका


गोरखामा करेन्ट लागेर एक जना कर्मचारीको मृत्यु 

पोखरा गोरखामा करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका–५, जरेबरमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बुको मृत्यु भएको हो। हुकिङ गरी


तनहुँमा १२ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा गोरखाको एक जना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय तनहुँले १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गोरखा चुमनुव्री गाउँपालिका वडा नं. ३ घर भएका ४३ वर्षीय


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja