गण्डकी प्रदेश

पोखरा महानगरपालिका वडा नं. ४ मा भासियो सडक

पोखरा अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं. ४ मा एक टोलको सडक भासिएको छ ।  पोखरा-५ र पोखरा-२ को संगम फिर्केपुलबाट पोखरा-४ को गणेशटोल छिर्नेे सडकको बूढानीलकण्ठ मन्दिर नजिकै


अविरल वर्षासँगै पहिराे र बाढीले पाेखराका विभिन्न ठाउँहरु डुवानमा 

पाेखरा अविरल वर्षासँगै पाेखराका ठाउँठाउँमा पहिराे र बाढीले बस्ती डुवानमा परेकाे छ । शनिवार बिहानै पाेखरा २५ सुईखेतमा डेढसय घर डुवेकाे छ । पहिराे खसेर खाेला थुनिएपछि निकास राेकिएकाे छ


यौन दुराचारको आरोपमा कास्कीकाे ज्ञानज्योति बोर्डिङका सञ्चालक पक्राउ

पोखरा कास्कीकाे माछापुच्छ्रे गाउँपालिका-४ स्थित ज्ञानज्योति बोर्डिङ स्कूलका सञ्चालकलाई यौन दुराचारको आरोप लागेको छ । स्कुलका छात्रहरुलाई सञ्चालक रामचन्द्र शाहीले बाल यौन दुराचार तथा अप्राकृतिक मैथुन गरेको आरोप लागेको हो


तनहुँ स्थानीय तहद्वारा सात अर्ब ९१ करोडको अनुमानित  बजेट प्रस्तुत

पोखरा तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९-८० का लागि करिब रु आठ अर्ब बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्षका


सेती नदीको खोँचमा एक युवक मृत फेला

पोखरा शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक युवक मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेको र अनुहार चिन्न नसकिने किसिमका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका


कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

पोखरा मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । शनिबार राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान


पोखरामा किशोरीमाथि करणी प्रयास , एक जना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणी प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडस्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल रहेका छन्


पोखरा महानगरपालिकाले शुक्रबार ८ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै

पोखरा पोखरा महानगरपालिकाले शुक्रबार ८ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै छ । उपमेयर मन्जुदेवी गुरुङले दिउँसो ४ बजे पोखरा सभागृहमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।महानगरले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको


पोखराको एक मोवाइल पसलमा आगलागी, तीन लाख रुपैयाँको क्षति 

पोखरा पोखराको एक मोवाइल पसलमा बुधबार राति आगलागी भएको छ । सो आगलागीबाट करिब तीन लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।  पोखरा महानगरपालिका वडा नं. ३२ झ्याउरीचोकस्थित बी


म्याग्दीको विकट गाउँ गुर्जामा लाखौ रुपैयाको स्वास्थ्य सामाग्री प्रदान

पोखरा म्याग्दीको विकट गाउँ गुर्जामा लाखौ रुपैयाको स्वास्थ्य सामाग्री प्रदान गरीएको छ । ग्रामीण भेगका स्थानीयवासीको स्वास्थ्य सेवामा सहज होस भन्ने हेतुका साथ द नानोम प्लस नामक कोरीयन संस्थाले गुर्जामा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja