गण्डकी प्रदेश

गण्डकी सरकारले बढाएको गाडी कर फिर्ता लिन युवा संघको माग

पोखरा गण्डकी सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी सवारी साधनको कर अत्यधिक वृद्धि गरेको छ । किसानले खेतमा चलाउने  ट्याक्टरदेखि लक्जरी गाडीसम्मको वार्षिक कर बढाइएको हो । सरकारले वृद्धि गरेको


तनहुँमा जिपको ठक्करबाट दुई जनाको मृत्यु

पोखरा तनहुँको ब्यास नगरपालिका–१२ देउरालीमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई हिजो साँझ ६ बजे विपरीत


मनाङस्थित मर्स्याङ्दी नदीमा आएको बाढीबाट जोगाउन तटबन्ध गरिँदै

पोखरा हिमाली जिल्ला मनाङस्थित मर्स्याङ्दी नदीमा आएको बाढीबाट जोगाउन तटबन्ध गरिँदैछ । मर्स्याङ्दी नदीमा गतवर्ष जेठ अन्तिम र असारमा आएको बाढीले डुबानमा परेको गाउँको बस्ती जोगाउन सो निर्माण कार्य भइरहेको


गण्डकीमा सांसदले बाँड्दै आएका ७२ करोड बजेट काटिदिएपछि अर्थमन्त्रीको राजीनामा माग

पोखरा सांसदले बाँड्दै आएका ७२ करोड रुपैयाँ बजेट अर्थमन्त्रीले काटिदिएपछि गण्डकीमा बजेटमाथिको छलफल हुन सकेको छैन । अर्थमन्त्री रामजी बरालले १ असारमा बजेट सार्वजनिक गरेपछि ५ असारका लागि डाकिएको बजेट


नारायणगढ–मुग्लिन सडक खण्डका १७  ठाउँ उच्च जोखिममा

पोखरा नारायणगढ–मुग्लिन सडक खण्डका १७  ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका


चामे गाउँपालिकामा ३१ करोड ३७ लाख बजेट विनियोजन

पोखरा हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ३१ करोड ३७ लाख ७४ हजारको बजेट विनियोजन गरेको छ । बसपार्क र उद्योगग्राम निर्माणसहितको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिकाका उपाध्यक्ष


तनहुँमा लागूऔषधसहित २६ वर्षीय युवक पक्राउ

पोखरा तनहुँ जिल्लाको भानु नगरपालिका–९ बडहरेबाट लागूऔषधसहित युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २६ वर्षीय योगेन थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।प्रहरीले पाएको गोप्य सूचनाको आधारमा थापाको


पोखराको हेमजामा १५ गते रोपाइँ महोत्सव हुने

पोखरा यस वर्षको १७औं रोपाइँ महोत्सव पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा असार १५ गते हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा हेमजाको टमाइस्थानस्थित करिब १० रोपनी क्षेत्रफलमा असारे


पोखरामा सवारी दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु

पोखरा पोखराको महानगरपालिका– १३ गौडामुखमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गए राति पौने १० बजे ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा लमजुङ घर भई हाल पोखरा– १३ भद्रकाली बस्ने


सवारीसाधनहरू वर्षको दुई पटक नवीकरण गर्नुपर्ने निर्णयप्रति आपत्ति

पोखरा नेपाली कांग्रेस गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिहरूले यातायातका सवारीसाधनहरू वर्षको दुई पटक नवीकरण गर्नुपर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । नयाँ बजेटमा सरकारले हरेक ६ महिनामा नवीकरण गर्नुपर्ने सर्त सहित


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja