गण्डकी प्रदेश

म्याग्दे सडक एकतर्फी सञ्चालनमा

पोखरा पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत म्याग्दे सडक एकतर्फी सञ्चालनमा आएको छ। आज बिहान साढे १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो। म्याग्दे गाउँपालिका–६ मौरीबजारमा


पहिरो र नदी कटानका कारण म्याग्दीका एक हजार घरधुरी जोखिममा

पोखरा जिल्लाको बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ वटा बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भूसंरक्षण


मनाङ जिल्लामा सम्बन्धविच्छेदका घटना बढ्दै

पोखरा मनाङ जिल्लामा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले जनाएको छ । विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार


पहिरोले गर्दा देशभरका ५ सडक पूर्ण रुपमा अवरुद्ध

पोखरा वर्षाका कारण बाढी पहिरोले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंसिकरुपमा अवरुद्ध भएका छन् । वर्षाका कारण हाल पूर्ण रुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रेभिर, रारा राजमार्गको


तनहुँ कारागारमा कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

पोखरा तनहुँ कारागारमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा कारागारमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको हो । कारागारमा रहेका दुई


एक वर्षमा ३९ हजार पर्यटकले भ्रमण गरे मुस्ताङ

पोखरा एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३८ हजार आठ सय ९६ जना विदेशी पर्यटकले मुस्ताङका पर्यटकीयस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण


नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पोखरा पहिरोले अवरुद्ध हुंँदै आएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। पहिरो पन्छाएपछि आज बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


पोखरामा प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता हुदै

पोखरा पोखरामा तेस्रो प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता शुक्रबारबाट शुरु हुने बताइएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी, कास्की जिल्ला र पोखरा महानगर


नवलपरासीको नमूना विद्यालयमा बाढी पस्दा ४० वटा कम्प्युटरमा क्षति 

पोखरा पूर्वी नवलपरासीको गैंडाकोटस्थित जनक नमूना माध्यमिक विद्यालयमा मङलबार बाढी पस्दा कोठामा रहेका ४० वटा कम्प्युटरमा क्षति पुगेको बताइएको छ । महेन्द्र राजमार्गदेखि उत्तरतर्फबाट आएको बाढीले स्कुलको पर्खाल भत्काउँदा यस्तो क्षति


पर्यटकीय नगरी बन्दीपुरमा केबुलकार र आईपीओ एकैसाथ खुल्ने

पोखरा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आईपीओ एकैसाथ खुल्ने भएको छ । आईपीओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्चालनमा ल्याउने गरी काम


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja