गण्डकी प्रदेश

पहिरोले म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित

पोखरा पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेकोे हो । अरबौ लगानीमा निर्माणाधीन


गलकोटमा बसपार्कको अभाव हुँदा ट्राफिक व्यवस्थापनमा समस्या 

पोखरा सवारी साधनको चाँप बढे सँगै गलकोट नगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापनको लागि व्यवस्थित बसपार्कको अभाव खड्किदै आएको छ । गलकोट नगरपालिकाको केन्द्र रहेको हटिया बजार क्षेत्रमा बसपार्क नहुँदा प्रहरीले वैकल्पिक


पर्वतमा करेन्ट लागेर एक जनाको मृत्यु, ४ घाइते

पोखरा सोमबार बिहान पर्वतको जलजला गाउँपालिका–७ मा एक्कासि अत्यधिक मात्रामा बिजुली वितरण भई विद्युत् ‘सर्ट’ हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । करेन्ट लागेर स्थानीय


यात्रुहरुसँग मनलाग्दी भाडा असुलेको विषयमा अनुगमन गर्न सरकारलाई निर्देशन

पोखरा संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन


पत्रकार रमेश र रवीन्द्रलाई प्रेस युनियनन पत्रकारिता पुरस्कार

पोखरा नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बास्तोला पुरस्कृत हुने भएका छन् । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम


गोरखामा पहिरोमा परेर ३५ वर्षीय पुरुषको मृत्यु

पोखरा उत्तरी गोरखामा खच्चड लैजाँदै गर्दा पहिरोमा परेर धार्चे गाउँपालिका–७ भिरकुनाका ३५ वर्षीय गुरूङको मृत्यु भएको छ। सिर्दिवासबाट माछीखोलातर्फ खच्चड लैजाँदै गर्दा शुक्रबार धार्चे गाउँपालिका–१ यारू बगरस्थित क्यान्टिलिभर पुलनजिकै पहिरो


पोखरामा आज विपुल क्षेत्रीको कन्सर्ट हुदै

पोखरा पोखरा महानगरपालिका वडा नं. १८ खपौंदी ह्याप्पी भिलेज-२ स्थित काल्म पोखरामा चर्चित गायक विपुल क्षेत्री कन्सर्ट हुदै छ । कार्यक्रम आज साँझ ७ बजेबाट शुरु हुने बताइन्छ । टुबोर्ग


एक वर्षको अवधिमा लमजुङमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु

पोखरा लमजुङमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर १७  जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७८–०७९ मा जिल्लामा विभिन्न स्थानमा भएको २२ सवारी दुर्घटनामा परी १७ जनाको ज्यान गएको


पहिराले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

पोखरा अविरल वर्षापछिको पहिराले डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक गएरातिदेखि पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिरा र मस्र्याङ्दी गाउँपालिका-४ रामबजार पहिराले बेँसीसहर


पोखरा महानगरद्वारा कृषकहरूलाई २० लाख बराबरको अनुदान

पोखरा पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगत ती समूहहरूलाई पाँच लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja