नवलपरासीको नमूना विद्यालयमा बाढी पस्दा ४० वटा कम्प्युटरमा क्षति 



पोखरा

पूर्वी नवलपरासीको गैंडाकोटस्थित जनक नमूना माध्यमिक विद्यालयमा मङलबार बाढी पस्दा कोठामा रहेका ४० वटा कम्प्युटरमा क्षति पुगेको बताइएको छ ।

महेन्द्र राजमार्गदेखि उत्तरतर्फबाट आएको बाढीले स्कुलको पर्खाल भत्काउँदा यस्तो क्षति भएको हो । बाढीका कारण अन्य शैक्षिक सामग्रीमा पनि क्षति पुगेको स्थानीयले बताएका छन् । कक्षा कोठाभित्र ७ फिटसम्म पानी जमेको स्थानीयहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja