म्याग्दे सडक एकतर्फी सञ्चालनमा



पोखरा

पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत म्याग्दे सडक एकतर्फी सञ्चालनमा आएको छ।

आज बिहान साढे १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो। म्याग्दे गाउँपालिका–६ मौरीबजारमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको र केही समय लाग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja