गण्डकी प्रदेश

मनाङमा काङ्ग्रेसका टेकबहादुर गुरुङ विजयी

पोखरा मनाङमा नेपाली काङ्ग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । उहाँले दुई हजार आठ सय ७५ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का


गोरखा १ (क) बाट कांग्रेसका कृष्ण र २ (क) बाट एसका फडिन्द्र विजयी

पोखरा गोरखा निर्वाचन क्षेत्र नं. १ को गण्डकी प्रदेश सभा ‘क’ बाट नेकपा (माओवादी) केन्द्रका कृष्ण धिताल विजयी भएका छन् ।  उनले नेकपा (एमाले) का सुरेन्द्रबहादुर थापालाई फराकिलो मतान्तरले पराजित


कास्की २ (१) मा नेकपा एमालेका भिम कार्की निर्वाचित

पोखरा कास्की २ (१) मा प्रदेश सभामा नेकपा एमालेका भिमबहादुर कार्की निर्वाचित भएका छन् । उनले निकटतम राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पार्दै निर्वाचित बनेका


बागलुङ –१ (१) मा कांग्रेसका थापा र २ (१) मा शेरचन विजयी

पोखरा बागलुङ–१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले नेकपा (एमाले)का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गरेका हुन् । थापाले १३ हजार आठ


मतपत्रमा प्रदेश खारेजीको माग

पोखरा मंगलबार तनहुँमा २ (१) को मत गणना हुँदै गर्ला ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र भेटिएको तनहुँ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ तनहुँ २(१) मा एमालेका श्यामराजा महत


तनहुँ–२ (क) मा एमालेका श्यामराजा महत निर्वाचित

पोखरा तनहुँ क्षेत्र नम्बर २ (क) मा नेकपा (एमाले)का श्यामराजा महत निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धीभन्दा एक हजार ७७२ बढी मत प्राप्त गरी महत प्रदेशसभा सदस्यमा


गोरखाका चारवटै प्रदेश सभा सदस्यमा गठबन्धन विजयी

पोखरा गोरखाका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्धन उम्मेद्वार विजयी भएका छन् । गोरखा १ (क) मा माओवादीका कृष्ण धिताल, १ (ख) मा कांग्रेसका नन्दप्रसाद न्यौपाने, २ (क) मा नेपाल


गोरखा क्षेत्र नम्बर–१ (ख) र २ (ख) मा नेपाली कांग्रेसको जित

पोखरा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत गोरखा क्षेत्र नम्बर–१ (ख) र २ (ख) मा नेपाली कांग्रेसले जितेको छ । आज बिहान सम्पन्न मतगणनामा नम्बर–१ (ख) मा सत्ता गठबन्धनका


तनहुँ क्षेत्र नं २ बाट कांग्रेसका केन्द्रीय सदस्य भण्डारी निर्वाचित

पोखरा तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी निर्वाचित भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा


कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता 

पोखरा कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja