गण्डकी प्रदेश

कास्कीमा यस पटक करिब पाँच प्रतिशत मत बदर

पोखरा कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता


स्याङ्जा र बाजुराको मतगणनाको माग गर्दै कांग्रेसद्वारा आयोगको ध्यानाकर्षण

पोखरा नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको मतगणना सुचारु गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन भएको थियो । उक्त निर्वाचनको स्याङ्जा २ र बाजुराको


गण्डकी प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी हुन सफल

पोखरा बाग्मती प्रदेशमा पहिलो पार्टी भएको नेपाली कांग्रेस गण्डकी प्रदेशमा पनि पहिलो पार्टी हुन सफल भएको छ ।  १६ सिटसहित गण्डकी प्रदेशमा कांग्रेस पहिलो पार्टी भइरहँदा नेकपा एमाले भने १२


गण्डकी प्रदेशसभाका ३६ निर्वाचन क्षेत्रबाट दुई महिला मात्र निर्वाचित 

पोखरा २४ समानुपातिकसहित ६० सदस्यीय गण्डकी प्रदेशसभामा संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिला सहभागिता पुर्‍याउन कम्तीमा पनि २० जना चाहिन्छन् । गण्डकी प्रदेशसभाका ३६ निर्वाचन क्षेत्रबाट यस पटक दुई महिलामात्र निर्वाचित


गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका

पोखरा यसपालिको निर्वाचनबाट गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ । नतिजा सार्वजनिक भएको ३४ सीटमध्ये १५ जना ५० वर्ष भन्दा कम उमेरका निर्वाचित भएका छन् । मुस्ताङ (क) बाट सबैभन्दा


पर्वतमा २२ उम्मेदवारको धरौटी जफत

पोखरा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका २२ उम्मेदवारको धरौटी जफत भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सदर मतको कम्तीमा १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने कानुनी


गण्डकीमा प्रत्यक्षतर्फ कांग्रेस र समानुपातिकमा नेकपा एमाले पहिलो

पोखरा गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएकामा हालसम्म प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ ३४


गोरखा २ बाट निर्वाचित प्रमाणपत्र प्रचण्डलाई हस्तान्तरण

पोखरा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रमाणपत्र बुझेका छन्। गोरखा २ बाट फराकिलो मतान्तरले विजयी भएका उनले आज प्रमाणपत्र बुझेका हुन्। उनलाई जिल्ला निर्वाचन अधिकृतले


स्याङ्जा क्षेत्र नम्बर १ को (१) मा एमालेकी सीता सुन्दास विजयी

पोखरा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को (१) मा नेकपा एमालेकी सीता सुन्दास विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी अमृता थापालाई १ हजार ४


स्याङ्जा क्षेत्र नम्बर १ (२) मा एमालेका सुधीर पौडेल विजयी

पोखरा स्याङ्जा क्षेत्र नम्बर १ (२) मा नेकपा (एमाले) का सुधीर पौडेल विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बुद्धिबहादुर रानालाई ६ मतले हराउँदै विजयी भएका हुन् ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja