कास्की २ (१) मा नेकपा एमालेका भिम कार्की निर्वाचित



पोखरा

कास्की २ (१) मा प्रदेश सभामा नेकपा एमालेका भिमबहादुर कार्की निर्वाचित भएका छन् ।

उनले निकटतम राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पार्दै निर्वाचित बनेका हुन् ।कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गर्दा भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरे । सत्ता गठबन्धका तर्फबाट नेकपा माओवादीका विश्वप्रकास लामिछानेले ५ हजार ५ सय ४० मत प्राप्त गरे । यो क्षेत्रमा २६ हाजर १ सय २५ मत खसेको थियो । त्यस मध्ये ९ सय २५ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja