समाज – संस्कृति

गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु १९ लाख सङ्कलन

पोखरा बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा साउनका पाँच सोमबारका दिन पूजाआजाका लागि आएका भक्तजनले चढाएका रकमबाट करिब रु १९ लाख ७० हजार दुई सय ५३ भेटी सङ्कलन


म्याग्दीको बेनीमा छायो ‘बर्खेनाच’ को रौनक

पोखरा म्याग्दीको सदरमुकाम बेनीमा साढे दुई सय वर्ष पुरानो एक महिना लामो ‘बर्खेनाच’को रौनक छाएको छ । नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तिजको दिनसम्म


जनैपूर्णिमामा गोसाइँकुण्ड पुगेका भक्तजनले चढाएको भेटी सार्वजनिक

पोखरा जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक भएको छ । पुजारीबाट संकलन गरिएको भेटीलाई लाङ्टाङ् राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाइँकुण्ड क्षेत्र विकास समितिका पदाधिकारीले धुञ्चे पुर्‍याइ जिल्ला प्रहरी


ट्होटे पर्वको अवसरमा पोखरा महानगर भित्रका विद्यालयहरूमा स्थानीय बिदा

पोखरा गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा साउन ३१ गते मङ्गलवार स्थानीय बिदा दिएको हो । वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय


निहारिकाको मुद्दामा राष्ट्रपति विद्यादेवी भण्डारीको चासो

पोखरा राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरी जलेश्वरकी निहारिका राजपुतको मुद्दामा काुनन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग चासो राखेकी छन् । निहारिकाले शुक्रबार शीतलनिवासअगाडि आत्मदाहको प्रयास गरेपछि


यो वर्ष शुक्रबार एकैदिन जनैपूर्णिमा र गाईजात्रा

पोखरा भक्तपुर र ठिमी नगरपालिकाले बिहीबार जनैपुर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रबार


सिंहदरबार अगाडि आमरण अनशन गरिरहेकी निहारिका पक्राउ 

पोखरा महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिका राजपुतले केही महिनादेखि नै आमरण अनशन बस्दै आएकी थिइन् । सरकारले यसअघि आफूसँग गरेको ५ बुँदे सहमति पालना गर्नुपर्ने माग गर्दै पछिल्लो पटक उनी


सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने

पोखरा सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।


कुटपिटबाट एक महिलाको मृत्यु

पोखरा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ स्थित आज कटी निवासी ५५ वर्षीया जीरादेवी मण्डको कुटपिटबाट मृत्यु भएको छ । सोही ठाउँका राजेश शर्मा र गणेश शर्माले जीरादेवीलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो  ।  स्थानीय मनोज मण्डल साइकलमा खाद्यान्न


बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा घोषणा

पोखरा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सरकारले असार २६ गते आइतबारका लागि सार्वजनिक बिदा घोषणा गरेको छ । यसअघि फागुन २६ गते नै सरकारले सूचना प्रकाशित


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja