समाचार

गण्डकीका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त

पोखरा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् । पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मंगलबार बर्खास्त गरेका हुन् । उनी उम्मेदवार बन्न


अर्थमन्त्री रामजीप्रसाद बरालको उम्मेदवारी खारेज गर्न माग

पोखरा गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।  कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट माओवादीका उम्मेदवार


लमजुङमा दलका उम्मेदवारलाई स्वतन्त्रको चुनौती

पोखरा लमजुङमा नेकपा एमाले र माओवादी केन्द्रका ‘हेबीवेट’ नेताको भिडन्तमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनौती बनेर उभिएका छन् । पुराना पार्टीका केही परम्परागत मतदातालाई आफूतिर आकर्षण गर्दै ‘घण्टी’ चुनाव चिन्हका स्वतन्त्र पार्टीका उम्मेदवार धर्म


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर २ देखि क्यालिब्रेसन उडान

पोखरा मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा पुस १७ देखि सञ्चालनमा ल्याइन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानसँग सम्बन्धित प्राविधि जाँच गर्न मंसिर २ गतेदेखि क्यालिब्रेसन उडान हुने भएको छ । नागरिक उड्डयन


पोखरा महानगरपालिका वडा नं. ४ स्थित सिसी क्यामेरा जडान

पोखरा पोखरा महानगरपालिका वडा नं. ४ स्थित ज्ञानमार्ग टोलमा सिसी क्यामेरा जडान गरिएको भएको छ । ज्ञानमार्ग टोल विकास संस्थाको पहलमा टोलका विभिन्न स्थानमा जडान गरिएको सिसी क्यामेराको शनिबार उद्घाटन


नक्कली सुन धितो राखेर २४ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

पोखरा नक्कली सुन बैंकमा धितो राखेर २४ लाख रुपैयाँ ठगी गर्नेलाई कास्की प्रहरीले फेला पारेको छ । पर्वतको कुश्मा घर भई हाल पोखरा बस्ने २५ वर्षीय अभिषेक सुनारले राष्ट्रिय वाणिज्य बैंकका


‘पोखरामा विशिष्टकृत मुटु अस्पताल निमार्णका लागि महल गर्नेछु’- विन्दुकुमार थापा

पोखरा गण्डकी प्रदेश सभा सदस्य उम्मेद्वार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताएका छन् ।  गठबन्धनबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नं. २(ख) का


बागलुङमा निर्वाचनको तयारी अन्तिम चरणमा

पोखरा मङ्सिर ४ गतेहुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । कर्मचारीले निर्वाचन सामग्री बुझ्न र मतदानस्थल पुग्न मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ


गठबन्धनले जिते मात्र मुलुकमा विकास र समृद्धिले गति लिन्छ: प्रचण्ड

पोखरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले जिते मात्र मुलुकमा विकास र समृद्धिले गति लिने बताएका छन् । पाँचदलीय गठबन्धनले लमजुङको राइनसमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सोमबार


पर्वतका नौवटा मतदान केन्द्रको नेतृत्व महिलालाई 

पोखरा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पर्वतका नौवटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका ७४ स्थानमा रहने एक सय ४८ मध्ये नौवटा केन्द्रका


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja