समाचार

मतदातालाई पैसा बाँड्ने माओवादी केन्द्रका एक कार्यकर्ता प्रहरीको नियन्त्रणमा

पोखरा सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै  पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ


गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेस प्रतिनिधि हतियारसहित पक्राउ

पोखरा गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् ।  बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट काँग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी


मतदातालाई रक्सी बाँड्दै गरेको अवस्थामा एक जना पक्राउ

पोखरा कपिलवस्तु नगरपालिका- ३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ ।  मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो । लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई


गोरखामा एमाले र काँग्रेस कार्यकर्ताको झडप, दुई एमाले कार्यकर्ता घाईते

पोखरा गोरखाको आरुघाट गाउँपालिकाको वडा नं. २ मा नेपाली काँग्रेस र एमालेका कार्यकर्ता बिचमा झडप भएको छ । झडपमापरि नेकपा(एमाले) का दुई कार्यकर्ता घाईते भएका हुन । जिल्ला प्रहरी कार्यलयका


अनिल परियारको हत्यामा संलग्नलाई कारवाही गर्न नेपाली कांग्रेसको माग

पोखरा धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई कारवाहीको माग गरिएको छ । नेपाली कांग्रेस चितवन, नेपाली कांग्रेस भरतपुर महानगर समिति, नेपाली कांग्रेस


म्याग्दीमा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा

पोखरा स्थानीय तह निर्वाचनको दिन वैशाख ३० आउन अब ४ दिन मात्र बाँकी रहँदा  म्याग्दीमा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।  मतदान केन्द्र र मतदानस्थलमा खटाइने मतदान अधिकृत


प्रचण्ड- राजावादी र गणतन्त्र विरोधीलाई पराजित गर्नु आजको आवश्यकता

पोखरा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी र गणतन्त्र विरोधीलाई पराजित गर्नु आजको आवश्यकता भएको बताएका छन् । पोखरामा आइतबार आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै उनले त्यस्ता शक्तिलाई


बृहत् चुनाबी सभालाइ सम्बोधन गर्न एमाले अध्यक्ष ओली पोखरामा आउदै

पोखरा ने.क.पा.(एमाले)ले बैशाख ३० गतेको स्थानीय तहको निर्बाचनलाई केन्द्रीत गरि बैशाख २६ गते भोलि पोखरामा बृहत् चुनाबी सभा गर्न लागेको छ । उक्त सभालाइ एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन


चुनावको मौन अवधिभर कास्कीमा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाईने

पोखरा जिल्ला प्रशासन कार्यालय कास्कीले चुनावको मौन अवधिभर मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ। वैशाख ३० गते हुने पालिका चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि


कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप हुदाँ प्रहरीसहित ६ जना घाइते

पोखरा बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूबीच झडप भएको छ। शुक्रबार बुढिनन्दा नगरपालिका ९ मा एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली कांंग्रेसका कार्यकर्ताले एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja