समाचार

पोखरा ३ काे मतगणना सुरू

पोखरा पोखरा ३ काे प्रत्यक्ष र समानसपातिकतर्फको गणना सुरू भएकाे छ । कास्की ३ मा एक लाख एक हजार सात सय १५ रहेकोमा ६१ हजार चार सय १४ मतदान गरेका छन् । ३ (क) मा


लमजुङमा मतगणनास्थलमा तारजाली र सीसी क्यामरा जडान

पोखरा लमजुङमा निर्वाचन प्रचारको समय सकिएसँगै सुरक्षा चुनौतीलाई हेरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थान तयार पारेको छ । जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र


पर्यटकको आकर्षण केन्द्र बन्दै रिगताल

पोखरा निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको छ । पातीहाल्ने र रिगतालको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन् । गण्डकी प्रदेशको निसीखोला


गण्डकी प्रदेश: ३१६ मतदानस्थल अति संवेदनशील

पोखरा गण्डकी प्रदेशभरि ३ सय १६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । प्रदेशका ११ जिल्लामा १ हजार २ सय ८३ मतदानस्थल तोकिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार ५ सय


गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा

पोखरा प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका


‘१७ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को तयारी सुरु 

पोखरा ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते आयोजना हुने ‘१७औँ सफल पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी


गुरुङ फिल्म एसोसियसन नेपालले मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गर्ने

पोखरा गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) ले आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गर्ने भएको छ । बिहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै जिफानका अध्यक्ष गुन्ज


पर्वतमा बोलेरो जिप दुर्घटना, चालकको मृत्यु, १४ घाइते

पोखरा उकालोमा ब्रेक नलागेपछि भीरबाट करिब दुई सय मिटर तल खसेको जिपका चालकको मृत्यु भएको छ । म्याग्दीको बेनीबाट पर्वतको जलजला गाउँपालिका–४ मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नम्बरको डबल


तनहुँ जलविद्युत् आयोजनाको पाँच सय ६० मिटर निर्माण कार्य सम्पन्न

पोखरा तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृहतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्ने छ । विद्युत्गृहअन्तर्गत सुरुङ


वाइवाइ गण्डकी प्रदेश स्तरीय क्रिकेट छनोटमा नवलपुर च्याम्पियन 

पोखरा वाइवाइ गण्डकी प्रदेश स्तरीय क्रिकट छनोट प्रतियोगितामा नवलपुर लिगको शीर्षस्थानमा रहँदै च्याम्पियन बनेको छ । नवलपुरले तीन खेलमा पूरा जित निकाल्दै ६ अंकसहित शीर्षस्थान कायम गरेको हो ।  मंगलबार


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja