पाेखरा उपत्यका

पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’

पोखरा होटल सङ्घ पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’ हुने भएको छ ।  सङ्घले आज पत्रकार सम्मेलन गरी यही चैत २९, ३० र वैशाख १ मा पोखरामा महोत्सव आयोजना


पोखरास्थित गुप्तेश्वर गुफा व्यवस्थापन अध्यक्षमा बास्तोला निर्वाचित

पोखरा पोखरास्थित गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मण बास्तोला निर्वाचित भएका छन् ।  समितिको २७ आंै साधारणसभा एवं १० औं अधिवेशनले बास्तोलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।  समितिको


सेती नदीमा हाम फालेर बेपत्ता भएका गुरुङ्गको शव फेला

पोखरा गत माघ ९ गतेदेखि सेती नदीमा हाम फालेर बेपत्ता भएका कास्कीको माछापुच्छ्रे  गाउँपालिका ६  घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षीय विश्व बहादुर गुरुङ्गको बुधबार फेला परेको


गण्डकी प्रदेश सरकारको पुँजीगत खर्च २५ प्रतिशत मात्र

पोखरा गण्डकी प्रदेशमा १२ बाट मन्त्रालयको संख्या घटाएर ७ मा झारिए पनि पुँजीगत खर्च भने बढ्न सकेको छैन । आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा गण्डकी प्रदेश सरकारको पुँजीगत


एनएमबि बैंकद्वारा जनकपुरधामको जानकी आँखा अस्पताललाई सहयोग

पोखरा एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरधामको जानकी आँखा अस्पताललाई एक लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ। उक्त सहयोग त्यस अस्पतालमा आवश्यक उपकरणहरू खरिद गर्नको  लागि हस्तान्तरण गरिएको


पोखरामा किसानको वर्गीकरण गरी परिचयपत्र वितरण सुरु

पोखरा पोखरा महानगरपालिकाले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण सुरु गरेको छ । कृषिका योजना तथा कार्यक्रमलाई व्यवस्थित गर्न किसानको वर्गीकरण गरिएको हो । उद्यमी, व्यावसायिक, व्यवसायउन्मुख, जीविकोपार्जन र सामान्य गरी


पोखरा-१८ को वडाध्यक्ष पदको मतगणना पुनः गर्न अदालतको आदेश

पोखरा उच्च अदालतले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १८ मा पुनः मतगणना गर्न आदेश दिएको छ ।  अदातलले वडाध्यक्ष पदको पुनः मतगणना


कोरोनाको असरले गर्दा संकटमा पोखराको पर्यटन व्यवसाय

पोखरा पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा


पोखरा विरौटास्थित एक व्यक्तिले गरे आत्मदाह

पोखरा पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका वडा नं. १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय ईन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेका हुन् ।  वडा प्रहरी कार्यालय बैदामका


पोखरामा सडक दुर्घटना बढ्दो अवस्थामा

पोखरा दुई साताको अन्तरमा पोखरा महानगरको व्यस्त सडक न्यूरोडमा गत शुक्रबार मिनी माइक्रोले ठक्कर दिँदा स्कुटर चालक ४५ वर्षीय सूर्य थकालीको मृत्यु भयो । त्यसअघि यही चैत ३ गते चिप्लेढुङ्गामा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja