राजनीति

निर्वाचन आयोगद्वारा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन

पोखरा निर्वाचन आयोगले मतगणना कार्य सुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न/गराउन निर्देश गरेको छ । मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का


पर्वतको महाशिला गाउँपालिकामा एमालेको जित

पोखरा पर्वतको महाशिला गाउँपालिकामा एमालेका इश्वरी भुसालले गठबन्धनका तर्फबाट कांग्रेसका अशोक उचै ठकुरीलाई ४ सय ४० मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्। भुसालले २ हजार ७४३ मत प्राप्त गरे भने


स्याङ्जामा ५ पालिकामा एमाले र ३ पालिकामा कांग्रेस विजयी

पोखरा स्याङजाका ८ वटा पालिकाको मत परिणाम आएको छ। मत गणना सकिएका ८ वटा मध्येमा हरिनास, कालिगण्डकी, आधिखोला, विरुवा, फेदीखोला गाउँपालिका गरि पाँच पालिकामा नेकपा एमालेले जितेको छ। यस्तै, अर्जुनचौपारी


लमजुङको सुन्दरबजारमा नेपाली कांग्रेस विजयी

पोखरा लमजुङ जिल्लास्थित सुन्दरबजार नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी भएका छन् । गएराति सम्पन्न मतगणना परिणाम अनुसार ६०५ मत बढी ल्याउँदै कोइराला विजयी भएका हुन् ।  उनले ६


मादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवीजंग गुरूङ निर्वाचित

पोखरा मादी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट कांग्रेसका देवीजंग गुरूङ र उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका छन् । यसअघि ०७४ मा एमालेले जितेको मादी अध्यक्षमा कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर


स्याङ्जाको फेदीखोला र आँधीखोला गाउँपालिकामा एमालेको जित

पोखरा  स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवारले जित हात पारेका छन् । एमालेका विश्वनाथ पौडेलले नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । पौडेलले पाँच


पोखरा महानगरपालिका वडा नं. ४ मा नेपाली काँग्रेस प्यानलसहित बिजयी

पोखरा पोखरा महानगरपालिका वडा नं. ४ मा नेकपा(एमाले) का उम्मेदवार मदन मुल्मीलाई ६७ मतले पछि पार्दै काँग्रेसका देबकृष्ण पराजुली प्यानलसहित बिजय हाँसिल गरेका छन् । काँग्रेसको गढ मानिएको वडा नं.


सर्लाही लालबन्दीमा नौ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित

पोखरा सर्लाही लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा नौ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका छन् । आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रबाट एक हजार चार सय २७ मत खसेको


नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादीको जित

पोखरा नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादका सुमन तामाङ र उपाध्यक्षमा मिठुमाया लामा तामाङ निर्वाचित भएका हुन् । तामाङले ४ हजार


धनुषाको दुई गाउँपालिकामा कांग्रेसको जित 

पोखरा धनुषाको दुई गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । जिल्लाको धनौजी गाउँपालिका कांग्रेसको तर्फबाट कांग्रेसका उम्मेदवार राजकुमार साह र लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्षमा कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र विजयी भएका हुन्


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja