पोखरा महानगरपालिका वडा नं. ४ मा नेपाली काँग्रेस प्यानलसहित बिजयी



पोखरा

पोखरा महानगरपालिका वडा नं. ४ मा नेकपा(एमाले) का उम्मेदवार मदन मुल्मीलाई ६७ मतले पछि पार्दै काँग्रेसका देबकृष्ण पराजुली प्यानलसहित बिजय हाँसिल गरेका छन् ।

काँग्रेसको गढ मानिएको वडा नं. ४ मा एमालेका मुल्मीले ७५४ ल्याउँदा काँग्रेसका पराजुलीले भने ८२० मत ल्याएका छन । वडा नं. ४ मा अध्यक्षले झिनो मतले बिजय हाँसिल गर्दा काँग्रेसका तर्फबाट वडा सदस्यका उम्मेदवार बनेका युवा व्यबसायी प्रकास कोईरालाले भने वडा अध्यक्षको भन्दा करिव १७६ मत वढि मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja