नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादीको जित



पोखरा

नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादका सुमन तामाङ र उपाध्यक्षमा मिठुमाया लामा तामाङ निर्वाचित भएका हुन् ।

तामाङले ४ हजार ९०९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार ९८ मत ल्याए ।

उपाध्यमा निर्वाचित मिठुमायाले ४ हजार १७४ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी प्रमिसा तामाङले ३ हजार ८ ३० मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja