गण्डकी प्रदेश

तनहुँको भानुमा तीन वर्षमा चौध प्रतिशत कालोपत्र

पोखरा जिल्लाको भानु नगरपालिका-१३ भानुमार्ग अन्तर्गतको चन्द्रावती, पोखरीछाप, ठूलोढुङ्गा सडकखण्डको कालोपत्र तीन वर्षमा करिब चौध प्रतिशत मात्रै सम्पन्न भएको छ । निर्माण कम्पनी शङ्करमाली कन्ट्रक्सन कम्पनीले विसं २०७६ कात्तिक ४


गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फागुन १ गतेदेखि

पोखरा गण्डकी प्रदेश सरकार स्थापना दिवस २०७९ को अवसरमा पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद् परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल


फाल्गुन ४ गतेदेखि पोखराको काहुँडाँडामा महोत्सव हुने

पोखरा पोखराको काहुँडाँडाको पर्यटन प्रवर्द्धन गर्न पहिलो पटक काहुँ धरहरा महोत्सव आयोजना गरिएको छ । जनकल्याण क्लवद्वारा आयोजित महोत्सव फाल्गुन ४ देखि १४ गतेसम्म चल्नेछ । प्रवर्द्धन र विकास गर्दै समृद्ध


बागलुङमा गहुँ सुक्न थालेपछि कृषक चिन्तित

पोखरा बागलुङमा गत वर्ष यति बेला खेत बारीमा लगाइएका गहुँ जौँले बाला हाल्न सुरु गर्थे । समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाटा ब्यहोर्नुपरेन । तर, यस वर्ष गहुँ लगाएपछि


बेँसीसहर-चामे सडकको ४० प्रतिशत मात्र स्तरोन्नति 

पोखरा पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर-चामे सडकको ४० प्रतिशत मात्र स्तरोन्नति गरिएको छ । पैँसठ्ठी किलोमिटर रहेको यस सडकखण्डको लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर सडक पर्दछ । बेँसीसहरदेखि खुदीसम्मको सात


लेकसाइडमा १३ वर्षकी किशोरी मृत फेला

पोखरा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडस्थित तालबाराही माविमा अध्ययनरत एक किशोरी मृत भेटिएकी छन् । कक्षा ७ मा अध्ययनरत १३ वर्षकी ती किशोरी गएराति झुण्डिएको अवस्थामा फेला परेको कास्की


स्थानीय आवश्यकतालाई मध्यनजर गरी योजना बनाउन प्रदेश सरकारलाई आग्रह 

पोखरा स्थानीय आवश्यकतालाई मध्यनजर गरेर योजना तथा कार्यक्रममा बजेट विनियोजन गर्न जनप्रतिनिधिले संघ र प्रदेश सरकारलाई आग्रह गरेका छन् । बिहीबारको जिल्लासभामा जन प्रतिनिधिले स्थानीय तहको अपनत्व नहुने, स्रोतसाधन खेर जाने


बागलुङमा सडकमा निर्माण सामग्री हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती

पोखरा जथाभावी सडकमा थुपारेको निर्माण सामग्रीले सवारी आवागमन र पैदल यात्रीलाई बाधा पुग्ने गरेको छ । सरकारी भवन बनाउँदा होस् वा व्यक्तिका घर बनाउँदा पनि निर्माण सामग्री बागलुङ बजारको सडकमै


नवलपुरमा थपिए २५७ उद्योग

पोखरा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि


गण्डकी प्रदेशसभा: दुई वटा अध्यादेश स्वीकृत 

पोखरा गण्डकी प्रदेशसभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारबाट जारी भएका निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja