लेकसाइडमा १३ वर्षकी किशोरी मृत फेला



पोखरा

पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडस्थित तालबाराही माविमा अध्ययनरत एक किशोरी मृत भेटिएकी छन् ।

कक्षा ७ मा अध्ययनरत १३ वर्षकी ती किशोरी गएराति झुण्डिएको अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja