गण्डकी प्रदेश

गण्डकी प्रदेश: ट्राफिक व्यवस्थापन कामबाट १६ करोड बढी राजस्व संकलन

पोखरा गण्डकी प्रदेशमा ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि २०७८ माघदेखि २०७९ पुससम्ममा गरिएका काम कारबाहीबाट १६ करोड ४३ लाख ५३ हजार राजस्व संकलन भएको छ ।  सो अवधिमा दुई लाख


पोखरा-९ शिव टोलमा सहकारी सञ्चालकद्वारा आत्महत्या

पोखरा कास्कीको पोखरा महानगरपालिका-९ शिव टोलमा एक सहकारी सञ्चालकले आत्महत्या गरेका छन् । डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या


पोखरा काहूँखोलामा जलेर घाइते भएकी महिलाको मृत्यु 

पोखरा पोखरा-१३ काहूँखोलामा आइतबार डेरावाल युवकलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।  काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । प्रतिष्ठानका


बन्दीपुरमा मापदण्डविपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाउन सुरु

पोखरा तनहुँको पर्यटकीय नगरी गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको सूचीमा पर्दछ। यहाँ स्वदेशी मात्र नभई विदेशी पर्यटकको बाक्लै चहलपहल हुन्छ। नेपाल आएकामध्ये पर्यटक बन्दीपुर पनि आउने गरेको व्यवसायीको भनाइ छ। बन्दीपुरलाई


पोखरामा जलेर दुई जना घाइते

पोखरा पोखरामा जलेर दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोलामा दुई जना जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते हुनेहरुमा ४३


बिल नभएको ४ सय बोरा युरिया मल बरामद

पोखरा बिल नभएको युरिया मल प्रहरीले शनिबार बरामद गरेको छ । महेन्द्र राजमार्गको डण्डानजिक जाँचका क्रममा बर्दघाटबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ५७०८ नम्बरको मालवाहक ट्रकमा ल्याइएको ४ सय बोरा


नवलपरासी पूर्वमा लागूऔषधसहित एक युवक पक्राउ

पोखरा बर्दघाटबाट नारायणगढतर्फ जाँदै गरेका एक युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार चारमारानजिक चेकका क्रममा शरीरमा लुकाएर ल्याएको लागूऔषधसहित लमजुङको बेसींसहर नगरपालिका वडा


चेम्बर गण्डकीको साधारणसभा चैत ११ गते हुने

पोखरा चेम्बर अफ कमर्स गण्डकीको वार्षिक साधारणसभा आगामी चैत ११ गते पोखरामा हुने भएको छ । संस्थाको आठौं कार्यसमिति बैठकले साधारणसभा पोखरामा गर्ने निर्णय गरेको हो । संस्थाका अध्यक्ष किसान


गण्डकी सरकारको प्रवक्तामा मन्त्री रोशनबहादुर गाहा नियुक्त

पोखरा गण्डकी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापा नियुक्त भएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सञ्चारमन्त्रीसमेत रहेका उनले प्रवक्ताको जिम्मेवारी पाएका हुन्


पर्वत अस्पतालमा डिजिटल एक्स-रे सेवा सञ्चालनमा

पोखरा पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्सरे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’ को ‘रिडर’ र ‘प्रिन्टर’ दुबै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्सरे’ सेवा ठप्प


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja