गण्डकी प्रदेश

पाँच महिनापछि हट्यो मुस्ताङमा निषेधाज्ञा

पोखरा मुस्ताङमा सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि गरिएको निषेधाज्ञा पाँच महिनापछि हटाइएको छ । अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन


सरकारको नीति कार्यान्वयनमा विगतमा जस्तै प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध- मुख्यमन्त्री पोखरेल

पोखरा मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल १८ औं निजामती सेवा दिवसका अवसरमा शुभकामना व्यक्त गर्दैै स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर गर्ने बताएका छन्। 


कास्कीका ९० जनासहित गण्डकीका १४८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

पोखरा प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार मंगलबार पछिल्लो २४ घण्टामा गण्डकीका ९४१ जनामा गरिएको नमुना परीक्षणमा थप १४८जनामा कोरोना पुष्टि भएको छ। आज संक्रमण पुष्टि हुनेमा गण्डकीका


कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना गर्ने निर्णय

पोखरा सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गर्दै कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना गर्ने भएको छ । विभागले पेस गरेको राष्ट्रिय जनगणना


मादीमा एक पुरुष मृत अवस्थामा फेला

पोखरा कास्कीको रुपा गाउँपालिका ३ स्थित मादी खोला र खाल्डे खोलाको दोभानमा आइतबार एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल नाम, थर, वतन नखुलेको


प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंकलाई सहयात्री बन्न मुख्यमन्त्री पोखरेलको आग्रह

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच सोमबार मुख्यमन्त्री कार्यालयमा भेटघाट भएको छ । भेटवार्तामा मुख्यमन्त्री पोखरेलले विश्व बैकले नेपालको


मुग्लिन–नौबिसे सडकमाथिबाट पहिरो खसेर पृथीराजमार्ग अवरुद्ध

पोखरा पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे मुग्लिन–नौबिसे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ


तनहुँमा जुवातास खेलिरहेका ९ जना पक्राउ

पोखरा जुवातास खेलिरहेका नौ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाको ब्यास नगरपालिका वडा नं -४ निवासी मिन बहादुर गुरुङको घरमा तास खेलिरहेका नौ


राष्ट्रियता जोगाउने बेलामा देउवा सरकार मौन बसेको छ: ओली

पोखरा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले राष्ट्रियता जोगाउन नसकेको बताएका छन् । उनले नेपालको राष्ट्रियता जोगाउने बेलामा देउवा सरकार मौन बसेको आरोप लगाए । पोखरामा


पोखरामा आयोजित कार्यकर्ता भेलामा ओलीले भने: काँग्रेस समेत लड्न डराइरहेको अवस्थामा माधव नेपालको प्युसो एमालेसँग लड्ने सपना देख्छ

पोखरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही बेसरम व्यक्तिको नेतृत्वमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपक्षीहरूले एमालेलाई


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2021 Pokharaaaja