गण्डकी प्रदेश

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मिछुर्लुङमा भ्यूटावर निर्माण

पोखरा ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका-५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न


कास्की काँग्रेसको सभापति बरालविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

पोखरा नेपाली काँग्रेस कास्कीको सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका छन् । केन्द्रमा सभापति शेरबहादुर देउवा निकट मानिने बराल जिल्ला समितिमा अल्पमतमा छन् । उनलाई सभापतिबाट


म्याग्दीको अर्जम बन्यो बङ्गुर व्यावसायिक कृषि उत्पादन केन्द्र

पोखरा म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ ।  परम्परागतरुपमा सुँगर र बङ्गुरपालन गर्दै आएका त्यहाँका कृषकलाई व्यावसायिक बनाउन नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट क्षेत्र घोषणा गरेको हो । नगरपालिकाको पशु


पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा हिमाल र उषा विजयी

पोखरा  पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा


गोरखामा ग्यास सिलिण्डर विस्फोट हुँदा एक वृद्धाको मृत्यु

पोखरा गोरखामा गएराति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भएर आगलागी हुँदा एक वृद्धाको ज्यान गएको छ । जिल्लाको सहिद लखन गाउँपालिका–७ जामुनेकी ६९ वर्षकी केशरीमाया वस्तीको आगलागीमा परेर गए राति


पोखरा पुम्दीमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको रिसोर्ट निर्माण हुदै

पोखरा पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीमा सुविधासम्पन्न रिसोर्ट निर्माण हुने भएको छ । अनामिका रिट्रिट प्रालिले रिसोर्ट निर्माण गर्ने भएको हो । रिसोर्ट एक वर्ष भित्रै तयार गरिसक्ने लक्ष्य


पोखरा तेर्सापट्टीको स्विमिङ पुलमा डुबेर किशोरको मृत्यु

पोखरा  पोखराको तेर्सापट्टी स्थित स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. २ देउपुर घर भइ हाल पोखरा ५,


जिसस मनाङ प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

पोखरा जिल्ला समन्वय समिति मनाङको प्रमुखमा नेकपा एमालेका चिनबहादुर घले र उपप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र गुरुङ निर्विरोध निर्वाचित भएका छन् । खुला सदस्यमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मीनराज गुरुङ, कांग्रेसका


पहिरो खसेपछि डुम्रे–याम्पा  सडकखण्ड अवरुद्ध

पोखरा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सवारीसाधन


पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने 

पोखरा पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो । साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja