पर्यटन-कृषि

गाईभैँसी पाल्नेको सङ्ख्या बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि

पोखरा व्यावसायिकरूपमा गाई भैँसी पाल्ने कृषकको सङ्ख्या बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि भएको छ । लामो समय वैदेशिक रोजगारीमा गएर भनेजस्तो कमाई नभएपछि गाउँ फर्केर व्यावसायिक पशुपालनमा लाग्ने युवाको सङ्ख्या बढेको


पोखरेली किसानले धान रोपेको २ महिना बितिसक्दा पनि पाएनन रासायनिक मल

पोखरा धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान


लमजुङमा दुध तथा मासु उत्पादनमा वृद्धि

पोखरा लमजुङमा पशुजन्य उत्पादन मध्ये दुध तथा मासु उत्पादन वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ । पशुजन्य उत्पादन मध्ये मासु भन्दा दुध उत्पादन औषत


लमजुङका किसान अलैंची टिप्नमा ब्यस्त

पोखरा लमजुङका अलैंची किसान अलैंची टिप्न ब्यस्त छन् । जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको हो। यतिबेला  जिल्लाको  बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडालगायतका


बन्दीपुरम पर्यटन शाखा स्थापना

पोखरा पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा पर्यटन प्रवर्द्धनका लागि पर्यटन शाखा स्थापना गरिएको छ । बन्दीपुर गाउँपालिका कार्यालय तनहुँले आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सहज बनाउन सो शाखा स्थापना गरेको


मुस्ताङमा यसवर्ष बढ्यो स्याउ उत्पादन

पोखरा मुस्ताङबाट निकासी हुने प्रमुख फलफूल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका


बाह्य पर्यटक लागी मनाङ देशकै प्रसिद्ध गन्तव्यको स्थल

पोखरा बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरेको पाइएको छ । प्राङ्गारिक खाद्य पदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि मनाङ देशकै प्रसिद्ध गन्तव्यको स्थल


म्याग्दीमा धान बालीमा गभारोको प्रकोप, किसान चिन्तित

पोखरा म्याग्दीमा धान बालीमा गभारो रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् ।  धान रोप्ने समयमा रासायनिक मलको अभाव भएपछि बिना मलनै रोपाइँ गरेका किसान धानले राम्रोसँग गाभा हाल्न नपाउँदै


पोखरा महानगरद्वारा कृषकहरूलाई २० लाख बराबरको अनुदान

पोखरा पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगत ती समूहहरूलाई पाँच लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो


बागलुङको चर्चित शालग्राम सङ्ग्रहालय पर्यटकीय गन्तव्य बन्दै

पोखरा बागलुङको शालग्राम सङ्ग्रहालय अहिले निकै चर्चित छ । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुखभित्र रहेको छ । बागलुङको पहिचानसँग जोडिएको बाघको मुखको आकृति निर्माणसँगै सङ्ग्रहालयको महिमा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja