राजनीति

नेकपा एमाले अध्यक्ष ओलीको नाममा झापा–५ बाट सिफारिस

पोखरा प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा–५ बाट सर्वसम्मत सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा–५ बाट ओलीको नाम  सर्वसम्मत


लिङदेनद्धारा प्रतिनिधिसभा सदस्य त्याग गरेको घोषणा

पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य त्याग गरेको घोषणा गरेका छन्  । प्रतिनिधिसभाको  आजको बैठकमा विषय समय लिएर बोल्दै लिङदेनले प्रतिनिधि सभाको म्याद लम्बाउन खोजिएको


राप्रपा केन्द्रीय सदस्यद्वय गीता शाही र कविता प्रधान बैद्य जसपामा

पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यद्वय गीता शाही र कविता प्रधान बैद्य, लोकतान्त्रिक समाजवादी पार्टीकी शारदा थापा मगर र नेपाली काङ्ग्रेसकी जयादेवी देसार डंगोल लगायतका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी,


गोरखाले निर्वाचन क्षेत्र नम्बर १ मा ‘प्रचण्ड’ र २ मा श्रेष्ठ सिफारिस गर्ने

पोखरा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस


तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन- प्रधानमन्त्री देउवा

पोखरा शुक्रबार शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान नहुने भन्दै राजनीतिक पूर्वाग्रह त्याग्न आग्रह गरे । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि


“विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नु पर्छ”

पोखरा शुक्रबार ६९ औं वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय


गृहमन्त्री खाँण: विपद् व्यवस्थापनमा छुटाइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्छ

पोखरा शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले आर्थिक पद्धति र प्रक्रिया तथा प्रचलित कानुनअनुसार विपद् व्यवस्थापनका सन्दर्भमा छुटाइएको रकम शतप्रतिशत खर्च


डेङ्गु रोगको समस्या रोकथामका लागि सरकारसँग माग

पोखरा राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गरेका छन् ।  बैठकको शून्य समयमा सांसद सुरेश आले मगरले काठमाडौँ


अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स गठन गर्ने

पोखरा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स गठन गर्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा हुने २२ भदौको कार्यक्रममा उक्त फोर्स


कांग्रेस नेता प्रदीप गिरिको स्मृतिमा आज देशभर दीप प्रज्वलन गरिने

पोखरा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३ औँ पुण्य तिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja