राजनीति

“संविधानले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँधेको छ ”

पोखरा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँधेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य


प्रदेशले पहिचान स्थापित गराउन सफल भएको छ: मुख्यमन्त्री पोखरेल

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनका बीच पनि प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताएका छन्। संविधान दिवस २०७९ का अवसरमा मुख्यमन्त्री पोखरेलले आज


पाल्पाका कांग्रेस नेता विजयराज घिमिरेको निधन

पोखरा नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका कांग्रेस नेता विजयराज घिमिरेको गएराति ८ः१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको आजै अपराह्न १ बजे


कांग्रेसका महामन्त्री थापालाई डेंगु संक्रमण

पोखरा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण भएको छ । उनी एक्कासि बिरामी भएपछि परीक्षण गर्ने क्रममा डेंगी संक्रमण पुष्टि भएको हो । उनलाई १०४ डिग्री ज्वरो आएको थियो ।  अचानक


ओली: ‘गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पुर्‍यायो’

पोखरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पुर्‍याएको बताएका छन्। पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक , राजनीतिक हरेक


जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने पक्षमा एमाले

पोखरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार रहेको बताएका छन् । जनकपुरमा एमालेद्वारा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारलाई


राज्यमन्त्री केसीद्वारा डेङ्गुबाट बच्न सतर्कता अपनाउन आग्रह 

पोखरा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । आज अपिल जारी गर्दै उनले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताएका


नेपाललाई २०२६ सम्म विकासाेन्मुख राष्ट्रमा स्तराेन्नति गर्ने याेजना छ- प्रधानमन्त्री देउवा

पोखरा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले १५ औँ पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्न पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएका छन्। बुधबार काठमाडौँमा लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री


गण्डकीको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बन्छु- उपमहासचिव गुरुङ

पोखरा गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने  बताएका छन् ।  शान्तिटोल तमु आमा तथा बाबा समुह बेसीशहर


‘दसैँअघि रसुवागढी र तातोपानी नाका खोल्न पहल गर्छु’- चिनियाँ कंग्रेस अध्यक्ष ली चान्सु

पोखरा नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैँअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja