राजनीति

प्रधानमन्त्री देउवाद्वारा सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण

पोखरा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको


नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन 

पोखरा बाैद्धिक नेताले चिनिएका नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । ७५ वर्षको उमेरमा नेता गिरिको शनिबार राति उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो


कृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना

पोखरा राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक


नागरिकता पहिलो संशोधन विधेयक प्रस्ताव स्वीकृत

पोखरा प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको सो प्रस्ताव


नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने सत्ता गठबन्धनमा सहमति 

पोखरा सत्ता गठबन्धनले पुन:विचारका लागि राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने र राष्ट्रपतिको कार्यालयमा पठाउने सहमति गरेको छ । संसद्ले साउन १५ मा पास गरेर पठाएको नागरिकता विधेयक


कांग्रेसको अभिमुखीकरण कार्यक्रम आज पनि जारी रहने

पोखरा नेपाली कांग्रेसको अभिमुखीकरण कार्यक्रम आज पनि जारी रहने भएको छ । काँग्रेसले हिजोबाट स्थानीय तहमा पार्टीबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र


नागरिकतासम्बन्धी विधेयक दोस्रो पटक राष्ट्रपतिबाट फिर्ता

पोखरा नागरिकतासम्बन्धी विधेयक दोस्रो पटक राष्ट्राध्यक्षबाट फिर्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उद्धृत गरेर मुख्य ९ सवाल उठाउँदै आइतबार नागरिकता विधेयकलाई ‘पुनर्विचार’ का लागि दोस्रो पटक संघीय संसद्‌मै


निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिए

पोखरा आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने


आगामी निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान

पोखरा निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ ।आज ललितपुरमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा आयोगले मतदाता शिक्षाका कार्यक्रम‚ मतपत्र छपाइ, निर्वाचन


भदौ ७ गते नेपाल बन्द गर्ने कम्युनिष्ट पार्टीको घोषणा

पोखरा  चार कम्युनिष्ट पार्टीले अहिलेको   गठबन्धन सरकार जनताप्रति  गैरजिम्मेवार रहेको भन्दै भाद्र ७ गते नेपाल बन्दको घोषणा गरेका छन् । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी विप्लव, नेपाल


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja