राजनीति

मृत भइसकेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न सकिन्न : सांसद भट्टराई

पोखरा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मृत भइसकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै विरोध जनाउँदै एमाले सांसद भट्टराईले मृत्यु भइसकेको विधेयक ब्युँताउन


प्रधानमन्त्रीद्वारा भ्रमणका क्रममा नेपालको भूमि साट्ने विषयमा कुरा नभएको स्पष्ट

पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको भूमि साट्ने विषयमा कुरा नभएको बताएका छन् ।  सोमबार बसेको प्रतिनिधिसभा बैठकले उनले आफूले नेपालको भूमि साट्ने कुरा नभएको स्पष्ट पारेका


राष्ट्रपतिद्वारा विभिन्न मुलुकका लागि राजदूत नियुक्त

  पोखरा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति


नक्कली भुटानी शरणार्थी प्रकरण: आजदेखि थुनछेक बहस सुरु

पोखरा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज (आइतबार) देखि थुनछेक बहस सुरु हुँदैछ । पक्राउ परेका सबै १८ जनाको बयान अस्ति (शुक्रबार) सकिएपछि आज थुनछेक बहस सुरु हुने भएको


नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता

पोखरा सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ता भएको छ । गएको बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो । हिजो बिहीवार सर्वोच्चमा पेस भएको रिट आज


नक्कली भुटानी शरणार्थी प्रकरण: खाँणसहित तीनको बयान

पोखरा नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदालत काठमाडौँमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा


भ्रष्टाचार गरेको आरोप आएपछि आफूमाथि अनुसन्धान गर्न खनालको माग

पोखरा आफ्नै नामको प्रतिष्ठानबाट भ्रष्टाचार गरेको आरोप लगाएपछि  पूर्व प्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारको अनुसन्धान आफैंबाट गर्न माग गरेका छन्। अख्तियार लगायतका विभिन्न निकायबाट छानविन गर्नुपर्ने


गण्डकी प्रदेशको मुख्य न्याधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त

पोखरा  गण्डकी प्रदेश सरकारको मुख्य न्याधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई मुख्य न्यायाधिवक्तमा नियुक्त गरेको हो । म्याग्दीका शर्मा यसअघि स्थानीय निर्वाचनमा पराजित भएका


पेट्रोलियम पदार्थ आयातमा पाइप लाइन विस्तार गर्न भारत सहमत

पोखरा नेपालमा पेट्रोलियम पदार्थ आयातमा पाइप लाइन विस्तार गर्न भारत सहमत भएको छ ।  भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री


राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

पोखरा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयले उक्त


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja