गण्डकी प्रदेशको मुख्य न्याधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त



पोखरा 

गण्डकी प्रदेश सरकारको मुख्य न्याधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई मुख्य न्यायाधिवक्तमा नियुक्त गरेको हो । म्याग्दीका शर्मा यसअघि स्थानीय निर्वाचनमा पराजित भएका थिए । बेनी नगरपालिकाको मेयरका उम्मेदवार बनेका शर्मा एमालेका सुरत केसीसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja