राजनीति

रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

पोखरा रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । शारदा कडायतले चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध दुई दिनअघि पेश गरेको रिट मंगलबार दर्ता भएको


‘अखण्ड भारत’को नक्सा स्वीकार्य हुनेछैन : रास्वपा

  पोखरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतले हालै उद्घाटन गरेको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नाममा राखिएको नक्साप्रति ध्यानाकर्षण गरेको छ। रास्वपाले एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता


प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान

  पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो भारत प्रस्थान गरेका छन् । चारदिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।


ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुनेछ : प्रधानमन्त्री

  पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुने बताएका छन् । मंगलबार माओवादी मुख्यालय पेरिसडाँडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै


युवालाई मुलुकभित्र व्यवसाय गर्न उत्प्रेरणाा गर्ने बजेट ल्याएको छु : अर्थमन्त्री

पोखरा अर्थमन्त्री डा. प्रकाशशरण महतले हरित अर्थतन्त्र विकास गर्ने र युवालाई मुलुकभित्र व्यवसाय गर्न उत्प्रेरणाा गर्ने उन्मुख बजेट ल्याइएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै


मेयर बालेन्द्र साहद्वारा गणतन्त्र दिवस अघोषित बहिष्कार

पोखरा गणतन्त्र दिवसका अवसरमा आज टुँडिखेलमा आयोजित समारोह काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले अघोषित बहिष्कार गरेका छन् । केही समययता संघीय सरकारसँग असन्तुष्ट रहेका मेयर बालेन कार्यक्रममा अनुपस्थित रहेका छन्


प्रधानमन्त्रीको भारत भ्रमणमा ५ जना मन्त्री सहभागी हुने

पोखरा मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गरेको छ ।  सिंहदरबारमा सोमबार बसेको बैठकले जेष्ठ १७ देखि २० गतेसम्म हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत


आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित

    पोखरा सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ आर्थिक वर्षको बजेट पारित गरेको हो ।अर्थमन्त्री प्रकाशशरण महतले केहीबेरमा बजेट


टीकापुर घटनाको अनुसन्धान गर्न छानविन आयोग गठन गर्नुपर्छ : रेशमलाल चौधरी

पोखरा आम माफी पाएर कारागारबाट रिहा भएका रेशमलाल चौधरीले टीकापुर घटनामा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने बताएका छन् । सोमबार नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले टीकापुर घटना


गण्डकी प्रदेश पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा

  पोखरा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था अनुरुप गण्डकी प्रदेश पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा लागेको छ। सङ्घीयताअनुसार प्रादेशिक संरचना अझै नौलो रहेको थियो। सुरुमा शून्यताबाट सुरु भएको यो


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja