स्वास्थ-शिक्षा

पाेखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण

पाेखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा त्यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बिहीबार ५० वर्षीया महिलामा मिर्गौलाकाे सफल प्रत्यारोपण गरेका हुन्


विश्वभर ३५०० जना मङ्कीपक्सका संक्रमित भेटिए पछि डब्ल्यूएचएनद्वारा महामारी घोषणा

पोखरा विश्वभर झण्डै ३५०० जना मङ्कीपक्सका संक्रमित  भेटिए पछि विश्व स्वास्थ्य नेटवर्क (डब्ल्यूएचएन) ले यो रोगलाई महामारी घोषणा गरेको छ । व्यापक क्षति रोक्नको लागि विश्वभरि संयुक्त प्रयास हासिल गर्न डब्ल्यूएचएनले मङ्कीपक्सको महामारी घोषणा गरेको हो । 


 पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि 

पोखरा नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २४ सय ९४ जनामा गरिएको परीक्षणबाट ४९ जनामा संक्रमण पुष्टि भएको हो


गण्डकी प्रदेशमा ४१ शिक्षकको बढुवा

पोखरा शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशले कार्यसम्पादन मूल्याङ्कनको आधारमा विभिन्न तह, श्रेणी र विज्ञापन अनुसार शिक्षकहरुको बढुवा गरेको छ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय


मङ्कीपक्स प्रकोप बनेको भन्दै डब्लूएचएनद्वारा जनस्वास्थ्य आपत्‌काल घोषणा

पोखरा विश्व स्वास्थ्य सञ्जाल (डब्लूएचएन) ले मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप बनेको भन्दै जनस्वास्थ्य आपत्काल घोषणा गरेको छ । कोभिड–१९ को जोखिमविरुद्ध गठन गरिएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धन डब्लूएचएनले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी


बिहीबारदेखि ५–११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने

पोखरा बिहीबारदेखि ५–११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ । त्यसैगरी साउन


एसइईको नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी

पोखरा राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ


अमेरिकाद्वारा नेपाललाई २२ लाख कोभिड–१९ विरुद्ध खोप प्रदान

पोखरा अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न २२ लाख मात्रा कोरोना खोप प्रदान गर्ने भएको छ । यी सबै खोप बालबालिकाको प्रयोगको लागि भएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । ‘५


नेपालमा पनि ‘मंकीपक्स’ सँग मिल्दोजुल्दो लक्षण भएका  बिरामी फेला

पोखरा नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । दुबईबाट नेपाल आएका २६ वर्षीय एक पुरुषमा मङ्किपक्सको संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग


नेविसंघद्वारा सबै विद्यार्थीलाई सहुलियतको विद्युतीय चुलो वितरण गर्न माग

पोखरा नेपाल विद्यार्थी संघले सबै विद्यार्थीका लागि सहुलियतको विद्युतीय चुलो वितरण गर्न माग गरेको छ । सरकारले आदिवासी, दलित, जनजाति विद्यार्थीलाई सहुलियत दरको चुलो वितरण गर्ने निर्णय गरेको थियो ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja