पोखरामा आज विपुल क्षेत्रीको कन्सर्ट हुदै



पोखरा

पोखरा महानगरपालिका वडा नं. १८ खपौंदी ह्याप्पी भिलेज-२ स्थित काल्म पोखरामा चर्चित गायक विपुल क्षेत्री कन्सर्ट हुदै

छ । कार्यक्रम आज साँझ ७ बजेबाट शुरु हुने बताइन्छ । टुबोर्ग बियरको प्रस्तुतिमा कार्यक्रम हुन लागेको हो । गायक क्षेत्रीलाई शैलु राई एण्ड दी अफिसर्सले साथ दिनेछन् । क्षेत्रीले ‘सिन्डीकेट’ ‘डँढेलो’, ‘मन’, ‘राम साईंली’ लगायतका थुप्रै गीत प्रस्तुत दिने आयोजकले जनाएको छ । कार्यक्रम सञ्चालन यकीन गुरुङ र नीशा गुरुङले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja