चलचित्र चपलिहाइट ३ आज देखि प्रदर्शन हुँदै



पोखरा

चलचित्र चपलिहाइट ३ पुनः प्रर्दशन हुने भएको छ ।

अभिनेता महेश त्रिपाठी, स्वस्तिमा खड्का, शुपुष्पा भट्ट, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दिपाश्री निरौला,लक्ष्मी वर्देवा लगाएत कलाकारको अभिनय रहेको चलचित्र चपलिहाईट ३ आज साउन २० गतेदेखि पुनप्रदर्शन हुने भएको छ।

क्राइम थ्रील जनरामा बनेको चलचित्र नेपाली चलचित्रको ब्रान्डेड मुभि चपलिहाइटको तेस्रो सिक्बइल हो। चलचित्र कोभिड महामारीका कारण प्रदर्शनमा रोकावट आएको थियो। चलचित्रको समिक्षक तथा दर्शकले निकै उत्कृष्ट प्रतिक्रिया समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja