विश्व

भारतमा राजनीतिक कार्यक्रममा भागदौड हुँदा ७ जनाको मृत्यु 

पोखरा भारतमा एक राजनीतिक कार्यक्रममा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ। आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा तेलुगु पार्टी (टीडीपी)को एक र्यालीमा भागदौड हुँदा सात जनाको मृत्यु भएको हो। भागदौडमा परेर


चीनले अनिवार्य क्वारेन्टाइनको व्यवस्था अन्त्य गर्दै

पोखरा चीनले आगन्तुकका लागि गरेको अनिवार्य क्वारेन्टाइनको व्यवस्था आउँदो हप्तादेखि अन्त्य गर्ने घोषणा गरेको छ। शून्य कोभिड नीति कार्यान्वयन गरेको चीनले नयाँ वर्षको पहिलो हप्तादेखि आगन्तुकले क्वारेन्टाइन बस्नु नपर्ने जनाएको


अमेरिकामा चिसोबाट ४८ जना को मृत्यु

पोखरा अमेरिकामा चिसोबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ। न्युयोर्क राज्यको बफेलो शहरमा मात्रै गत २४ घण्टामा २७ जनाको मृत्यु भएको हो । सडकको हिउँ पन्छाउन सकिने अवस्था समेत नहुँदा


जापानमा भारी हिमपातका कारण १७ जनाको मृत्यु 

पोखरा जापानमा भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ। लगातार १० दिनयताको हिमपातका कारण दर्जनौँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ। जापानको पश्चिमी तटका


विनाश र निराशाका बाबजुद पनि युक्रेन जीवन्त र सक्रिय छ : जेलेन्स्की

पोखरा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सबै प्रतिकूलता, विनाश र निराशाका बाबजुद युक्रेन जीवन्त र सक्रिय रहेको बताएका छन् । बुधबार अमेरिकी संसद सदस्यहरूलाई सम्बोधन गर्दै उनले भने, “सबै प्रतिकूलता, विनाश


भारतमा सार्वजनिक स्थानमा मास्क लगाउन आग्रह

पोखरा भारतका स्वास्थ्य मन्त्रीले सार्वजनिक स्थानमा मास्क लगाउने सहित कोभिड-उपयुक्त व्यवहारमा फर्किन आह्वान गरेका छन् । शीर्ष स्वास्थ्य अधिकारीहरूले पनि मानिसहरूलाई खोप लगाउन र बुस्टर डोज लिन आग्रह गरेका छन् । सङ्क्रमणको स्तरमा


मलेसियामा बाढीमा परी ५ जनाको मृत्यु

पोखरा मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५ जनाको मृत्यु भएको छ । बाढीका कारण अरु ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् । सरकारले मङ्गलबार


क्यानडाको टोरन्टोमा भएको गोलीकाण्डमा ५ जनाको मृत्यु

पोखरा ओटाबा–क्यानडाको टोरन्टो सहरको उपनगरमा आइतबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी कारबाहीमा संदिग्धको पनि मृत्यु भएको स्थानीय प्रहरी प्रमुख


काबुलमा इन्धन बोकेको ट्याङ्कर विस्फोट, १९ जनाको मृत्यु

पोखरा अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। राजधानी काबुलको उत्तरी प्रान्त जोड्ने सुरुङमा इन्धन बोकेको ट्यांकर पल्टेर विस्फोट भएको थियो। घटनामा


दक्षिण अमेरिकी मुलुक पेरुमा देशव्यापी संकटकाल घोषणा 

पोखरा दक्षिण अमेरिकी मुलुक पेरुमा देशव्यापी संकटकाल घोषणा गरिएको छ । महाअभियोग लगाएर राष्ट्रपति पेद्रो क्यास्तिलोलाई पदबाट हटाएपछि सुरू भएको राजनीतिक उथलपुथल नियन्त्रणमा नआएपछि संकटकाल घोषणा गरिएको हो । त्यहाँका


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja