विश्व

भारतको ओडिसाका स्वास्थ्यमन्त्री दासको गोली हानी हत्या

पोखरा भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन् । सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा


पाकिस्तानमा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु

पोखरा पाकिस्तानको बलुचिस्तानमा आज बिहान बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ । पाकिस्तानी मिडिया डनको रिपोर्टअनुसार उक्त दुर्घटना लसबेला जिल्लामा भएको थियो ।  बसमा ४८ यात्रु सवार रहेका


अमेरिकामा अर्को गोलीकाण्ड, ३ जनाको मृत्यु

पोखरा अमेरिकामा अर्को गोलीकाण्डको घटना सार्वजनिक भएको छ । अमेरिकाको उत्तर पश्चिममा पर्ने वासिङ्टन राज्यको याकिमा सहरमा एक जनाले जथाभावी गोली हानेर तीन जनाको हत्या गरेको जनाइएको छ । याकिमा


उत्तर कोरियाको राजधानीमा पाँच दिन लकडाउन

पोखरा उत्तर कोरियाको राजधानी प्योङयाङमा पाँच दिनको लकडाउन लागू गरिएको छ । नागरिकहरूमा सास फेर्न गाह्रो भएपछि उत्तर कोरियाका नेता किम जोङले लकडाउन लागू गरेका हुन् । दक्षिण कोरियास्थित एनके


पाकिस्तान प्रशासनअन्तर्गत कश्मीरमा खाद्यान्नको चरम अभाव

पोखरा पाकिस्तानको प्रशासनअन्तर्गत रहेको कश्मीरमा खाद्यान्नको चरम अभाव देखिएको छ । सो क्षेत्रमा मागअनुसार सरकारले अनुदानमा दिने गहुँ र पिठोको आपूर्ति हुन नसकेको तथा उच्च मुद्रास्फीतिका कारण मूल्य पनि ह्वात्तै


जापानको एक अपार्टमेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु

पोखरा जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर चार जनाको ज्यान गएको छ । उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस


तिब्बतमा हिम पहिरोमा परी २८ जनाको मृत्यु

पोखरा तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा २८जनाको मृत्यु भएको छ। मंगलबार गएको हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनसिप जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो। राजमार्गमा यात्रारत


युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु

पोखरा युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको छ । राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो ।


क्यालिफोर्नियामा बन्दुकधारीको गोली लागेर ६ जनाको मृत्यु

पोखरा क्यालिफोर्नियाको एक घरमा बन्दुकधारीले चलाएको गोली लागेर ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । टुलारे काउन्टी शेरिफको कार्यालयका शेरिफ माइक बोउडरेउक्सले उक्त आक्रमण गिरोह र


कम्प्युटर प्रणालीमा समस्या आएपछि अमेरिकामा सयौँ उडान प्रभावित

पोखरा अमेरिकाको संघीय उड्ययन प्रशासन (एफएए) को कम्प्युटरमा समस्या आएपछि मुलुकभरका उडानहरु प्रभावित भएका छन् । अमेरिकी फ्लाइट ट्रयाकिङ वेबसाइट फ्लाइट अवेयरका अनुसार कम्प्युटरमा समस्या उत्पन्न भएपछि मुलुकको पूर्वी क्षेत्रमा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja