विश्व

युक्रेनमा रुसले गरेको बम आक्रमणमा परी १ सय ३७ जनाको मृत्यु

पोखरा  रुसले गरेको बम आक्रमणमा परी युक्रेनमा १ सय ३७ जनाको मृत्यु भएको छ । रुसले प्रहार गरेको बम, मिसाइल लगायत विष्फोट पदार्थको आक्रमणमा परेका युक्रेनका १ सय ३७ जनाको


युक्रेनमाथि सैनिक आक्रमण गरेको विरोधमा रुसभित्रै प्रदर्शन

पोखरा  रुसले युक्रेनमाथि सैनिक आक्रमण गरेको विरोधमा रुसभित्रै प्रदर्शन भएको छ। रुसको राजधानी मस्को, मुख्य सहर सेन्ट पिटर्सबर्ग लगायत अन्य सहरहरूमा भएको प्रदर्शनका क्रममा अहिलेसम्म १७ सय भन्दा बढी प्रदर्शनकारी


बुर्किनाफासोको सुन खानीमा विस्फोटमा परी ६३ जनाको मृत्यु

पोखरा बुर्किनाफासोको एक सुन खानीमा सोमबार भएको विस्फोटमा परी कम्तीमा पनि ६३ जनाको ज्यान गएको छ । सोमबार बुर्किनाफासोको दक्षिणपश्चिमी क्षेत्रमा सो विस्फोट भएको थियो । त्यसमा परेर अरु सो


क्यानडामा अहिलेसम्मकै ठूलो प्रहरी कारबाही- प्रदर्शनकारीलाई हटाउन खुर्सानीको धुलो प्रयोग

पोखरा क्यानडाको राजधानी सहर ओटावास्थित संसद भवन अगाडिको मुख्य प्रदर्शन क्षेत्रलाई क्यानडा प्रहरीले खाली गरेको छ । सरकारले ल्याएको कोभिडसम्बन्धी प्रावधानलाई लिएर प्रदर्शनकारीले तीन सातादेखि प्रदर्शन गरेका थिए । १७०


सोमालियाको एक रेष्टुरेन्टमा बम बिस्फोट हुँदा १३ जनाको मृत्यु

पोखरा सोमालियामा एक रेष्टुरेन्टमा बम बिस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । मध्य सोमालियाको एक शहरमा रहेको रेष्टुरेन्टमा भएको विस्फोटमा मृत्यु हुनेहरु अधिकांश


टर्की र ग्रिसको सीमामा चिसोको कारण १९ आप्रवासीहरूको मृत्यु

पोखरा टर्की र ग्रिसको सीमा नजिकै १९ आप्रवासीहरूको चिसोको कारण मृत्यु भएको छ । अवैध रुपमा टर्कीदेखि ग्रिस प्रवेश गर्न खोजेका आप्रवासीहरूको गत साता चिसोले कठ्यांग्रिएर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले


विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड बढी

पोखरा विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको


क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ

पोखरा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ । ‘आज विहान मलाइ कोभिड १९ भएको छ । मैले आनन्द अनुभूति गरेको छु । यो साता सार्वजनिक स्वास्थ्य निर्देशिका अबलम्बन


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja