विश्व

विश्वभर ३५०० जना मङ्कीपक्सका संक्रमित भेटिए पछि डब्ल्यूएचएनद्वारा महामारी घोषणा

पोखरा विश्वभर झण्डै ३५०० जना मङ्कीपक्सका संक्रमित  भेटिए पछि विश्व स्वास्थ्य नेटवर्क (डब्ल्यूएचएन) ले यो रोगलाई महामारी घोषणा गरेको छ । व्यापक क्षति रोक्नको लागि विश्वभरि संयुक्त प्रयास हासिल गर्न डब्ल्यूएचएनले मङ्कीपक्सको महामारी घोषणा गरेको हो । 


श्रीलंकाली प्रधानमन्त्री विक्रमासिंघेद्वारा मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा 

पोखरा श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गरेका छन् । संसद्‍मा सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गरेका हुन् । ‘हाम्रो अर्थतन्त्र पूर्ण रुपमा


अफगानिस्तानमा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो

पोखरा अफगानिस्तानमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ। भूकम्पमा घाइते भएका एक हजार पाँच सय जनाभन्दा धेरैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोजी तथा उद्धार चलिरहेकोले


अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुग्यो

पोखरा अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ । अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका अधिकारीले मुलुकमा गएको भूकम्पका कारण ९२० जनाको मृत्यु भएको जानकारी दिएका हुन् । दक्षिणपूर्वी


हङकङको ‘तैरिरहने जम्बो रेस्टुरेन्ट’ दक्षिण चीन सागरमा  डुब्यो

पोखरा हङकङको महत्वपूर्ण पहिचान मानिने ‘तैरिरहने जम्बो रेस्टुरेन्ट’ डुबेको छ । विगत ५० वर्षदेखि सञ्चालनमा रहेको जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा दक्षिण चीन सागरमा डुबेको उक्त रेस्टुरेन्ट सञ्चालक कम्पनीले जानकारी दिएको


इराकमा भएको हवाई हमलामा ४ आईएस लडाकु मारिए

पोखरा पश्चिमी इराकमा भएको हवाई हमलामा आइतबार इस्लामिक स्टेट (आईएस) समूहका अन्बार प्रान्त समूहका नेतासहित चार लडाकु मारिएको इराकी सेनाले जनाएको छ। इराकी सशस्त्र सेनाले राजधानी बगदबाट करिब ३९० किलोमिटर


भारतमा थप १२ हजार भन्दा धेरै कोरोना सङ्क्रमित फेला

पोखरा भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८४७ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । भारतमा बुधबार


मंकीपक्स भाइरस संक्रमणको केन्द्र बन्दै युरोप

पोखरा युरोप महाद्वीप अहिले मंकीपक्स संक्रमणको केन्द्र बनेको विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले जनाएको छ । पछिल्ला केही महिनाहरूमा युरोपभर संक्रमण दरमा बृद्धि भएको छ, जसका कारण अधिकारीहरू चिन्तित


जर्मनीमा दैनिक १ लाख कोरोना सङ्क्रमित फेला

पोखरा जर्मनीमा फेरि पनि कोरोना भाइरसका सङ्क्रमितहरु बढ्न थालेका छन् । जर्मन स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्ला दिनमा दैनिक करिब एक लाख सङ्क्रमित पाइने गरेको पाइएको छ । त्यहाँ मंगलबार


अफ्रिकी मुलुक युगान्डामा भोकमरीको समस्या

पोखरा अफ्रिकी मुलुक युगान्डामा पनि भोकमरीको समस्या देखा परेको छ । संयुक्त राष्ट्रसंघीय निकायहरुले युगान्डामा पनि भोकमरीको समस्या देखा परेको भन्दै सहयोगका लागि आह्वान गरेका छन् । ती एजेन्सीहरुले युगान्डाका


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja