समाचार

पोखरामा आज बिहान ३ बजेर ५६ मिनेटमा भूकम्पको धक्का

पोखरा पोखरामा आज बिहीबार बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का कास्कीसहित आसपासका


भूमिहीन सुकुम्बासीलाई तत्काल पुर्जा वितरण गर्न सांसद्को जोड

पोखरा सांसद्हरूले भूमिहीन सुकुम्बासीलाई पुर्जा वितरण चाँडो गरिसक्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ माथि छलफल गर्दै सांसद्हरूले गत वर्षहरूबाट नै तयारी अघि बढिसकेकाले त्यसलाई प्रक्रिया लम्ब्याउन नहुने


गोरखामा करेन्ट लागेर एक जना कर्मचारीको मृत्यु 

पोखरा गोरखामा करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका–५, जरेबरमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बुको मृत्यु भएको हो। हुकिङ गरी


अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुग्यो

पोखरा अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ । अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका अधिकारीले मुलुकमा गएको भूकम्पका कारण ९२० जनाको मृत्यु भएको जानकारी दिएका हुन् । दक्षिणपूर्वी


सुर्खेतमा जीप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते 

पोखरा सुर्खेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमका २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन् । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको


तनहुँमा १२ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा गोरखाको एक जना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय तनहुँले १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गोरखा चुमनुव्री गाउँपालिका वडा नं. ३ घर भएका ४३ वर्षीय


बागलुङको ताराखोलामा विषालु च्याउ खाँदा ४ जना बिरामी

पोखरा बागलुङको ताराखोला गाउँपालिकामा विषालु च्याउ खाँदा चार जना बिरामी परेका छन् । पहिचान नखुलेको विषालु च्याउ खाँदा ताराखोला गाउँपालिका-५ माटेविसौनाका मनकुमारी घर्ती, गमबहादुर घर्ती, दमबहादुर घर्ती र पाहुना बसेका


बिहीबारदेखि ५–११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने

पोखरा बिहीबारदेखि ५–११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ । त्यसैगरी साउन


पोखरा र गण्डकी प्रदेशमा आर्थिक क्रियाकलाप बढाउनुपर्छ: मुख्यमन्त्री पोखरेल

पोखरा  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै ३ तहका सरकारको समन्वयमा यस्ता गतिविधि बढाउनुपर्ने बताएका


मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियुद्वारा पोखरामा प्रदर्शन

पोखरा इन्धनमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पोखरामा विरोध प्रदर्शन गरेको छ । पृथ्वीनारायण क्याम्पस कमिटिले क्याम्पस गेट अगाडि सडकमै


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja