लेदो माटो खस्दा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध



पोखरा

म्याग्दीको रघुगंगा गाँउपालिका–२ बैसरी कुलौटामा लेदो माटो खस्दा बेनी–जोमसोम सडकखण्ड आज बिहानबाट अवरुद्ध भएको छ । आज बिहान ३ बजे अचानक माटो खस्दा सडक अवरुद्ध भएको हो ।अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja