गण्डकी प्रदेश

सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्दै बडिगाड गाउँपालिका

पोखरा बागलुङको बडिगाड गाउँपालिकाले पाँच प्रकारका लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य बीमा सेवा दिन थालेको छ । गाउँपालिकाले जारी गरेको पाँच वर्षे स्वास्थ्य रणनीतिअनुसार एकल महिला तथा एकल पुरुषलाई स्वास्थ्यको निःशुल्क


 उत्तरी गोरखामा भारी हिमपात

पोखरा उत्तरी गोरखामा भारी हिमपात भएको छ । आजदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिए । “मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि


गलकोटले स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल

पोखरा गलकोट नगरपालिका–५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइएको छ । नगर अस्पतालको सबै मापदण्ड पूरा गर्न नगरपालिकाले दरबन्दी पूरा गर्ने, आवश्यक पूर्वाधार र सामग्रीको


गण्डकीका कानूनमन्त्री रोशन गाहामगरद्वारा पदभार ग्रहण

पोखरा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले पदभार ग्रहण गरेका छन् । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा हिजो नियुक्त हुनुभएका गाहामगरले बुधाबार पदभार ग्रहण गरेका हुन् ।


म्याग्दीको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा 

पोखरा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर उपकरण जडान सुरु भएको छ । 


स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो, किसान चिन्तित

पोखरा स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो । किसानले बढी आम्दाी गर्ने उद्देश्यका


प्रतिबन्धित लागूऔषधसहित पोखरामा एक युवक पक्राउ

पोखरा पक्राउ पर्नेमा पोखरा – २० स्थायी घर भई पोखरा – १७ शितलपथ बस्ने वर्ष २२ को सुजन गुरुङप्रतिबन्धित लागूऔषधसहित पक्राउ परेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी


पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरा पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ३३ चौगादीका ६३ वर्षका नलप्रसाद लामिछाने रहेका छन् ।  गण्डकी प्रदेश


गण्डकीका सातै मन्त्रालयले पायाे मन्त्री

पोखरा गण्डकी प्रदेशमा मन्त्रीहरूको भागबण्डा टुंगिएको छ । सात सदस्यीय मन्त्रालय रहेको गण्डकीमा सत्तागठबन्धनको एमालेले चार, माओवादी केन्द्रले दुई र राप्रपाले एक मन्त्री पाएका छन् । मुख्यमन्त्री एमालेका खगराज अधिकारीलाइ,


स्याङ्जामा पाइलटलाई अभद्र व्यवहार गर्ने ६ जना पक्राउ

पोखरा प्रभु हेलिकप्टरका पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार स्याङ्जाको वालिङ नगरपालिका-८ मा फुटबल खेल जारी रहेको खेलमैदानमा हेलिकप्टर अवतरण गरेका प्रभु हेलिकप्टरका


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja