गण्डकी प्रदेश

हटाइयो सेती किनारमा निर्माण भएका टहरा

पोखरा पोखरा-२५ हेमजाको सेति किनार सहस्त्रधारा स्थीत रहेको सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइएको छ । पोखरा महनगरपालिका प्रवक्ता एवं पोखरा २५ हेमजाका अध्यक्ष मोतीलाल तिमिल्सिनाको नेतृत्वमा शनिवार नगर प्रहरीको


लमजुङमा माघ २९ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता

पोखरा लमजुङमा माघ २९ गतेदेखि लमजुङमा माघ २९ गतेदेखि १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने भएको छ । जिल्ला स्तरीय प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी थालिएको आयोजक जिल्ला खेलकुद


पोखराको मानब सेवा आश्रममा एक महिला मृत फेला

पोखरा कास्की महत गौडा घर भई छोरेपाटनन स्थित मानव सेवा आश्रममा बस्दै आएकी ४७ बर्षिय लक्ष्मी साही ठकुरी आफु सुत्ने कोठाको बेडमा मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ


ढोरपाटन– ६ खानीगाउँमा फोरजी इन्टरनेट सेवा विस्तार 

पोखरा जिल्लाको दुर्गम गाउँ ढोरपाटन नगरपालिका– ६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा


गण्डकी प्रदेश मन्त्रीका पहिलो निर्णय

पोखरा गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएपछि पदभार गर्दै मन्त्रीहरुले पहिलो निर्णय सार्वजानिक गरेका छन् । ती निर्णयहरूमा हेली उद्धारको कार्यविधिदेखि योजना वर्गीकरणसम्म रहेका छन् । बुधबार पदभार गर्दै भौतिक पूर्वाधार विकास तथा यातायात


शिला हस्तान्तरणले दुई देशको धार्मिक सम्बन्ध थप मजबुत बनेको छ: मुख्यमन्त्री अधिकारी

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएका छन्। गण्डकी प्रदेश सरकार


सेवा प्रवाहमा ढिलासुस्ती नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन 

पोखरा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्वार प्रणालीद्वारा सेवा


बागलुङमा दुई किशोरीलाई जबरजस्ती करणी, २ जना पक्राउ

पोखरा दुई किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको ढोरपाटन नगरपालिका -७ बोबाङ निवासी आयुष बिक र जीवन बिकलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार


मुख्यमन्त्री अधिकारीद्वारा अनावश्यक खर्च घटाउन निर्देशन

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुमाझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री खगराज अधिकारीले सुझाव तथा निर्देशन दिएका छन् । आज बसेको गण्डकी प्रदेशको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री अधिकारीले विविध निर्देशन दिएका


स्याङ्जामा एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

पोखरा स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड आम्दानी गरेको छ ।  व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर रू १४ करोडसम्म आम्दानी गरेका छन् । जिल्लामा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja