आज तनहुँका ६ पालिकामा मगर दिवसको सार्वजानिक बिदा



पोखरा

मगर दिवसको अवसरमा जिल्लाका ६ वटा पालिकाले आज सार्वजानिक बिदा दिएका छन् ।

४१ औं मगर एकता दिवसको अवसरमा जिल्लाको भिमाद नगरपालिका, घिरिङ, रिसिङ, देवघाट, बन्दीपुर र म्याग्दे गाउँपालिकाले बिदा दिएका हुन् । सार्वजनिक बिदाका दिन पालिकाभित्रका सार्वजनिक निकाय, संघसंस्था, शिक्षक संस्था बन्द रहने छन् । दिवसको अवसरमा जिल्ला भर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja