बुधबारदेखि पोखराको आकाशमा हट बेलुन उड्ने



HOT AIR BALLOON

पोखरा

पोखरामा आगामी बुधबारदेखि हट बेलुन उड्ने भएको छ । पहिलो पटक नेपाली आकाशमा हट बेलुन उडाउन तयारी गरिएको बेलुन नेपालले जनाएको छ । 

कम्पनीले कुल ५ करोड लागतमा हट बेलुन उडानको तयारी गरेको हो । प्रति उडान कति शुल्क रहने सो भने तय गरि सकिएको छैन । ‘हट बेलुन उडानको सम्पूर्ण तयारी पुरा भएको छ । कम्पनीले आइतबार, सोमबार र मंगलबार हट बेलुनको परीक्षण उडान गर्नेछ । पोखराको चापे क्षेत्रको माथिल्लो भागबाट उड्ने बेलुन ५ हजारको उचाइसम्म उड्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja