गण्डकी प्रदेश

ढोरपाटनका मेयर बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि फरार

पोखरा इमेज सहकारी संस्थाका अध्यक्षसमेत रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि फरार भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचत कर्ताको पैसा


म्याग्दीको तातोपानीमा भेटियो नयाँ मुहान

  पोखरा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ । कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिकरुपमा तातोपानी निस्कने मुहान भेटिएको हो । बेनी–जोमसोम सडकको भिरकाटे


पोखरामा अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरू

  पोखरा पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरू भएको छ । महानगरपालिकाका ३३ मध्ये ३० वटा वडा सहभागी प्रतियोगिताको शनिबार महानगर प्रमुख धनराज आचार्यले उद्घाटन


लमजुङ र गाेरखा जाेडेर बुद्ध हिमाल-हिमालचुली-ग्रेटलेक सर्किट ट्रेल बनाइने

पोखरा लमजुङ  ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) ले लमजुङको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयाेग गर्ने भएकाे छ । बुधबार दोर्दी गाउँपालिकामा भएकाे स्थानीय तह प्रमुखहरूसंगकाे बैठकले पर्यटन प्रवर्द्धनका


तनहुँस्थित भानु मार्गको काम पुनः सुरु

पोखरा ठेक्का सम्झौता भएर लामो समयसम्म प्रगति हुन नसकेको तनहुँको भानु नगरपालिकास्थित भानु मार्गको काम पुनः सुरु भएको छ । पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काम ढिलासुस्ती भएको


भ्रष्टाचारका मुद्दाका दोषीलाई कारबाही माग गर्दै बागलुङमा प्रदर्शन

पोखरा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कामदेखि अन्य भ्रष्टाचारका मुद्दाका दोषीलाई कारबाही माग गर्दै बागलुङमा प्रदर्शन गरिएको छ । भ्रष्टाचारविरुद्ध संयुक्त नागरिक अभियान नाम दिएर राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक


मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

  पोखरा गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ ।पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा


पोखरामा नगरबसको ठक्करबाट एकजनाको मृत्यु

पोखरा पोखरामा नगरबसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटरमै सवार एक जना घाइते भएका छन् । पोखरा महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको भित्रि सडक


बलात्कार कसुरमा एक अभियुक्तलाई साढे नौ वर्ष कैद सजाय

  पोखरा बलात्कार गरेको कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद सजायको फैसला सुनाएको छ । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका-५ कल्चोकका २२


तनहुँ व्यास नगरपालिकाद्वारा कृषकलाई धानको बीउ अनुदान

पोखरा तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो ।रामधान सत्र, सावित्री चौध


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja