गण्डकी प्रदेश

खुल्ला कायाकिङ प्रतियोगितामा डम्बरले जिते स्वर्ण

पोखरा प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता उदयपुरका डम्बर बहादुर पूर्वाछानेले जितेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न भएको प्रतिस्पर्धामा सहभागि १८ जनालाई उछिन्दै उनले स्वर्ण पदक जितेका हुन्


गोरखामा एक लाख २० हजार पशुचौपायालाई खोप

  पोखरा गोरखाको दुई पालिकाभित्रका करिब एक लाख २० हजार पशुचौपायालाई खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकाभित्रका गाईभैँसी, बाख्रा, बङ्गुर तथा कुकुरलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको


पत्रकार महासंघ कास्कीमा एआई को प्रयोग विषयक कार्यशाला सम्पन्न

  पोखरा  नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स (एआई) को प्रयोग विषयक कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार पोखरामा भएको कार्यक्रममा ६० जना पत्रकारहरुको सहभागिता थियो । मर्कन्टाइल र


पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन माग

पोखरा तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन गण्डकी प्रदेश सरकारसमक्ष माग गरेको छ।  आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडासँगको भेटमा आँबुखैरेनी–१ सत्रसयमा ट्रमा अस्पताल बनाउन माग गरिएको


स्याङ्जामा ६ हजार करदातालाई आय विवरण बुझाउन सूचना जारी

पोखरा गत वैशाख २५ गतेसम्म स्याङ्जाका छ हजार बढी करदाताले आयकरतर्फको आय विवरण बुझाएका छैनन् । करदाता सेवा कार्यालयमा दर्तामा रहेका कूल १४ हजार चार सय ४७ सङ्घसंस्था, कम्पनी, समूह,


अनलाइनबाट शोषण र दुर्व्यवहार गरेको आरोपमा पोखराका एक युवक पक्राउ

पोखरा नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार नाबालिकामाथि अनलाइनबाट शोषण र दुर्व्यवहार गरेको आरोपमा  पोखरा महानगरपालिका-१९ पुरनचौरका २१


हुप्सेकोट विकट क्षेत्रका एक सय ६५ घुरधुरीमा पुग्यो बिजुली

पोखरा साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ । सुनसान र एकान्त । न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन् न त गृहिणीले उज्यालोमा घरधन्दा नै गर्न पाउँछन् । यसरी नै कैयौँ


लमजुङमा राष्ट्रव्यापी खुला दोस्रो मिनी म्याराथुन हुने

पोखरा लमजुङमा राष्ट्रव्यापी खुला दोस्रो मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा अगामी २ असारमा सो प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति अध्यक्ष योगबहादुर गुरुङ


रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रबेश

पोखरा हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रबेश गरेको छ । बि.स २०६९ असार १७ गते सुचना तथा सञ्चार मन्त्रालयबाट १ सय वाट


सबै प्रकारका होडिङ बोर्डहरु हटाउन पोखरा महानगरको सूचना

पोखरा  पोखरा महानगरपालिकाले होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरपालिका कायपालिकाको २०७४ माघ ५ गतेको निर्याय अनुसार राजश्व परामर्श समितिको यही जेठ ५ गते बसेको बैठकले शहरी सुन्दरतालाई ध्यानमा राख्दै


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja