गण्डकी प्रदेश

पूर्वी नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा ९ जना घाइते

  पोखरा पूर्वी नवलपरासीको पहाडी सडकमा यात्रुवाहक बस पल्टिँदा ९ जना घाइते भएका छन् । पाल्पाबाट गैंडाकोटतर्फ आउँदै गरेको बस मंगलबार साँझ पल्टिँदा यात्रुहरू घाइते भएका हुन् । गैंडाकोट नगरपालिकाका मेयर


तनहुँको दमौली अस्पतालमा डायलायसिस सेवा पुनः सञ्चालन

पोखरा तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ । उपकरण बिग्रिएपछि यहाँ बिगत डेढ महिनादेखि सो सेवा ठप्प थियो । यसअघि डायलायसिस उपकरण बिग्रिँदा


मुस्ताङको एक होटलबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

  पोखरा घरपझोङ गाउँपालिका-४ काठेपुलस्थित स्याङ्जा बिरुवा गाउँपालिका-४ घर भएका कुलमान सिंह थापाको हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा थापासमेत ६ जनालाई साँझ प्रहरीले पक्राउ गरेको छ ।  सो होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा


नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु

पोखरा नारायणी नदीमा डुबेर पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीमा १५ वर्षीय एक किशोरको मृत्यु भएको छ । गर्मी छल्नका लागि नारायणी नदीमा पौडी खेल्न गएका स्थानीय संयोग ढकाल नदीमा डुबेर


नवलपुर प्रहरीले बेच्यो ४१ लाखका पुराना सवारी साधन

  पोखरा जिल्ला प्रहरी कार्यालय नवलपुरले ४१ लाख रुपैयाँ बढीका पुराना सवारी साधन बिक्री गरेको छ । जाँचका क्रममा आवश्यक कागजपत्र अभावमा प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन बिक्री गरी रु ४१


गाँजाखेती खुला भए बागलुङका किसान लाभान्वित हुने

पोखरा अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरे । उनको घोषणा सुन्दा सभामुख देवराज घिमिरे मुसुक्क


पृथ्वीराजमार्ग विस्तार गर्नका लागि भत्काइयो सहिदगेट

  पोखरा पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट भत्काएको


तनहुँका सबै पालिकामा‘पशुमा पूर्ण खोप’ कार्यक्रम

पोखरा भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट सञ्चालित ‘पशुमा पूर्ण खोप’ कार्यक्रम प्रभावकारी भएको छ । विभिन्न प्रकारका सङ्क्रामक रोग नियन्त्रण तथा निर्मूल पार्न सहयोग पुर्याई उत्पादन वृद्धिमा यस कार्यक्रम


गलकोट नगरपालिका ‘बालमैत्री नगर’ घोषणा

पोखरा गलकोट नगरपालिका ‘बालमैत्री नगर’ घोषणा भएको छ । शनिबार विद्यार्थी, अभिभावक, शिक्षासेवी र स्थानीयको सहभागितामा गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री सुशीला सिंखडाले बालमैत्री नगर घोषणा गरिन् । आवश्यक ५१ सूचक पूरा गरेपछि


तनहुँमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

  पोखरा जिल्लाको म्याग्दे गाउँपालिका–६ स्थित अकलामा आइतबार बेलुका घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २१ वर्षीय बिमल थापा रहेको जिल्ला प्रहरी कार्यालयका


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja